• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छिपहरमाईमा सयौ जनाले नेकपा एमाले पार्टीमा प्रवेश

  • वीरगंज संजाल
  • ७ पुष २०८०, शनिबार १९:३२
  • १७५३

    पर्सा । राजन कुमार बानिया। विभिन्न पार्टी परित्याग गरी पर्साको छिपहरमाई गाउँपालिकामा सयौ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

    नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेलाई आउँदो स्थानीय तह , प्रदेश र संघियमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गर्दै एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले छिपहरमाई गाउँ कमिटिले छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा आयोजित गरेको सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला ईन्चार्य साँसद प्रभु हजराले नेपाली काँग्रेस र जसपा पार्टी प्रत्याग गरि आउँनेलाई अबिर ,फुलमाला र खादा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् । जसपा नेपाल बाट पार्टी प्रत्याग गरि पार्टी प्रबेश गरेका छिपहरमाई गाउँपालिका वडा नं २ का धुरेन्द्र साह,पुर्व शिक्षक भरत साह कानु,लगाएत ५१ जना, नेपाली काँग्रेस बाट वडा नं५ का सुदिप महतो केवटको अगुवाईमा ५१ जना। वडा नं ४ तुल्सीवर्वाका सगिर मियाँ,अनि साहको अगुवाईमा ५१ जना। वडा नं १ मिर्जापुर बाट कपिलदेव यादव,नरेश यादवको अगुवाईमा ५५ जना । वडा नं ३ बाट ४५ जना गरि बिभिन पार्टी प्रत्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। पार्टी प्रबेश गराउदै
    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हजराले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । यो सरकार ले भ्रष्टाचार बाहेक कुनै काम राम्रो गरेको छैन। देश मा मन्दी र बेरोजगारी बाहेक कुनै राम्रो गरेको छैन।अब देश र जनता हरु लाई बचाउने पार्टी नेकपा एमाले बाहेक कुनै शक्ति मा नदेखिएको बताए । नेकपा एमाले को मिशन २०८४ रहेको ले सबै गाउँ ठाउँ बाट अगाडि बढेर मिशन पूरा गर्न अनुरोध समेत गरे। उनले यस छिपहरमाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।

    नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटि उपाध्यक्ष किशोरी साह कानुको अध्यक्षतामा आयोजीत कार्यक्रममा जिल्ला ईन्चार्य बिश्वमभर शार्मा , संविधान सभा सदस्य जयप्रकाश थारु ,केन्द्रीय सदस्य जालिम मियाँ , नेकपा एमाले जिल्ला सचिव एवम छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायत नेताले नवप्रबेशी हरुलाई अबिर फुलमाला र खादा अोढाएर पार्टी प्रबेश गराउदै स्वागत तथा शुभकामना समेत दिएका छन। सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑