• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नक्कली नोटले सामान खरिद गर्नेसँग सावधान, २ जनालाई पर्सा प्रहरीले खोज्दै

  • वीरगंज संजाल
  • ३ पुष २०८०, मंगलवार २०:१३
  • १७८९

    वीरगञ्ज । वीरगञ्जमा २ जनाले खुलेयाम रुपमा नक्कली नोटबाट सामान खरिद गरीरहेको पाइएको छ । सोमवार वीरगञ्जको घण्टाघरस्थित आदर्श वाच सेन्टरबाट २ जना पुरुषले घडी खरिद गरेर नक्कली नोट दिएपछि नक्कली नोटले सामान खरिद गरीरहेको रहस्य बाहिरिएको हो ।
    दुई जना पुरुष मोटरसाइकलबाट उत्रिएर हेल्मेट हातमा बोकेर आदर्श वाच सेन्टरमा पुग्छन् । उनीहरुले घडी खरिद गर्नका लागि हेर्छन् । उनीहरुले १८ सय रुपैयाँमा राडो घडी खरिद गर्छन् ।

    एक जनाको छोटो कपाल, भित्र निलो टिर्सट र बाहिर कालो रंगको विनसिटर लगाएका र अर्का एकजनाको सेतो सर्ट र सेतै रैगको विनसिटरसँगै गलामा पहेँलो रंगको गम्छा ओढेका व्यक्तिहरुले नक्कली नोटबाट सामान खरिद गर्ने योजना बनाएको पाइएको छ ।
    कालो रंगको कपडा लगाएकाले हातमा घडी बाँधेर हेरीरहेको र सेतो कपडा लगाएका व्यक्तिले पर्सबाट नेपाली १ हजारको २ वटा नक्कली नोट निकालेर पसलवालालाई दिँदै गरेको पसलको सिसिटिभी फुटेजमा स्पष्ट देखिन्छ ।

    भारतीय नक्कली नोटमा शंकास्पद हुने भएपनि नेपाली नोट देखेपछि कुनै आशंका नगरी राखिएको पसलका सञ्चालक शशीकान्त सर्राफले जानकारी दिए । उनकाअनुसार पछि अर्काे ग्राहकलाई पैँसा फिर्ता गर्ने क्रममा नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीले मुचुल्का उठाएर लिएको छ भने उनीहरुको खोजी कार्य गरीरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑