• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रचार–प्रसारको अभावमा पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा

  • वीरगंज संजाल
  • ११ पुष २०७६, शुक्रबार ०९:०३
  • ५८११

    पर्सा | भ्रमण वर्ष २०२० नजिकिएको छ । नेपालमा काठमाडौं, पोखरा वा चितवन बाहेक पनि पर्यटकीय गन्तव्यहरु थुप्रै छन् । फोब्र्स म्यागजिनले पनि नेपाललाई पर्यटकीय गन्तव्यको पहिलो सूचीमा राखेको छ । चर्चाभन्दा केही बाहिर रहेको पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकको मुख्य रोजाई बन्न सक्छ ।

    यो पर्सा राष्ट्रिय निकुञ्ज हो । यहाँ विभिन्न जीवजन्तु हेर्न पाइन्छ । यो निकुञ्जमा ४ सय ९० प्रजातीका चरा, ३७ प्रजातीका स्तनधारी, १३ प्रजातीका घस्रने जीव, ३१ प्रजातीका पुतली, ८ प्रजातीका माछा, ३३६ प्रजातीका बनस्पती रहेका छन् ।

    १८ वटा बाघ, ६५ वटा हात्ती र १०५ वटा गौरी गाई रहेका छन् । यहाँको अर्को आकर्षण भनेको राणकालिन इतिहास बोकेको कामिनी दह, हलखोरीया दह, कालीदह र लौकी दह हुन् । त्यस्तै दुग्धेश्वर महादेव मन्दिर पनि आकर्षणको केन्द्र बन्न सक्छ ।

    पर्यटकका लागि अवलोकन र घुमफिरका लागि निकुञ्जभित्र पर्ने पर्साको प्रतापुर, रामभौरी भाठा, मकवानपुरको रातेमाटे, बाराको हलखोरीयामा गरी एक दर्जनबढी पक्की र काठे भ्यू टावर निर्माण गरेको छ । जंगलभित्र फायर लाइन बिस्तार गरिनुका साथै बन्य जन्तुका लागि कुल ६० वटा पोखरी, उनिहरुको बासस्थान र घाँसे मैदान पनि बनाउने काम सुरु भएको छ ।

    हतार–हतार काम गर्ने प्रवृत्ति यहाँ पनि दोहोरिएको छ । पर्यटन वर्ष नजिक आएकै बेला पूर्वाधार निर्माण तीव्र पारिएको छ । निकुञ्जमा हालै मात्र पर्यटकीय पूर्वाधारहरु बिकास गर्ने क्रम सुरु भएको छ । अहिले आन्तरिक पर्यटक भने बढेका छन् । पर्सा निकुञ्जमा विभिन्न शहरबाट आगन्तुक आउने गरेका छन् भने भारतबाट पनि पर्यटकहरु आउँछन् ।

    यो निकुञ्ज बारा, पर्सा र मकवानपुर जिल्लाको ६ सय ३७ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ । तर, यहाँ विदेशी पर्यटक भित्र्याउन खासै पहल हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑