• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुपर इट्टाका कामदारलाई अपहरण र धम्क्याउने काम नभएको संघको दावी

  • वीरगंज संजाल
  • ३ पुष २०८०, मंगलवार ०७:३५
  • १२२९

    वीरगंज । बारा–पर्सा इटा व्यवसायी संघ वीरगंजले पर्साको सुपर इट्टाका कामदारमाथि मंसिर २६ गते मध्यरातमा भएको आक्रमण आफुहरुले नगरेको दावी गरेको छ । संघका अध्यक्ष ओमप्रकाश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन देखि संचार माध्यममा आएको समाचारप्रति आफुहरुको ध्यानकर्षण भएको जानकारी गराउँदै आफुहरुले पर्सागढी–७ चैनपुरमा सञ्चालित सुपर इट्टका कामदारहरुलाई अपहरण,कुटपिट तथा धम्क्याउने काम नगरेको स्पष्ट पारिएको छ । अध्यक्ष यादवले संघको निर्णय बिपरित चाडै चिम्नी संचालन गर्न खोज्ने सुपर इँटा उद्योगका संचालक सरोजकुमार यादवसंग छलफल मात्र भएको बताउँदै त्यहाँका कामदारमाथि कुटपिट नभएको बताए ।

    सुपर इँटा उद्योगका सञ्चालक यादवलाई संघले पटकपटक इँटाभट्टा सञ्चालनमा रोक लगाए पनि नमानेको र संघको निर्णयलाई अपहेल्ना गरेको आरोप लगाए । संघको सह कोषाध्यक्ष समेत रहेका यादवले आफैले बनाएको नियम आफै पालना न गर्दा समस्या उत्पन्न भएको हो । संघले माघ २५ गतेदेखि बारा–पर्सामा चिम्नी फायरिङ गर्ने निर्णय भएकोमा सुपर इट्टाका सञ्चालकले उत्पादन भइरहेको काचो इट्टालाई जोगाउन चाडै चिमनी फायरिङ गरेको बताएका छन् । यसरी चिम्नी फायरिङ गरेको केही दिनपछि उक्त चिम्नीका ७ जना मिस्त्री तथा कामदारलाई फोन र प्रत्यक्ष रुपमा धम्क्याएर भारत भगाइएको समाचार प्रकाशमा आएपछि संघ तातिएको हो । सुपर इट्टा उद्योगका सञ्चालकले यस विषयमा स्थानीय ५ जना इटा उद्योग सञ्चालकलाई विपक्षी बनाएर जिल्ला प्रशासन कार्यालय र पर्सा प्रहरीमा उजुरी गरेको विषयमा पनि विज्ञप्तिमार्फत दुख व्यक्त गरिएको छ ।

    सुपर ईटाले संघका सदस्य सोना इँटा उद्योगका संचालक ओमप्रकाश यादव, शिवम् इँटा उद्योग फुलवरियाका सञ्चालक जीतेन्द्र मिश्र, प्रीति इँटा उद्योग डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर, अनमोल इँटा उद्योग, डोकैलाका सञ्चालक बृजमोहन साह रौनियार र एभिएस इँटा उद्योग, चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाइ उजुरी दिए तापनि हाल पनि आफुहरु संवादमार्फत समस्या समाधानको लागि तयार रहेको संघका अध्यक्ष यादवले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑