• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महानगरको कार्यपालिका बैठक, कोठा सम्बन्धी निर्णय लिने जिम्मा सुशासन समितिलाई

  • वीरगंज संजाल
  • २८ मंसिर २०८०, बिहीबार २०:५६
  • २६०९

    वीरगञ्ज । पञ्जीकरण शाखा राख्ने विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समूह बिच भएको विवाद पश्चात् बिहीबार बसेको कार्यपालिका बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ । उपमेयर आलमको कार्यकक्षसँगै टाँसिएको प्रमुख प्रशासकीय अधिकृतको कोठा खालि भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्ने की उपमेयरको सचिवालय भन्ने विषयमा भएको विवादलाई सुल्झाउन बिहीबार बसेको कार्यपालिका बैठक निष्कर्षविहीन टुङ्गिएको हो । महानगरस्थित सभागृहमा झन्डै डेढ घण्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि समस्या समाधान गर्ने जिम्मा सुशासन समितिलाई दिइएको छ । वीरगञ्ज महानगरपालिका – ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसिया संयोजक रहेको समितिलाई सोमबारसम्म कोठाको विषयमा निर्णय लिने जिम्मा दिइएको वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले जानकारी दिए ।

    वडाध्यक्ष कानुका अनुसार खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा के राखिने विषयलाई अध्ययन गरेर आवश्यकताको आधारमा समितिले सोमबार भित्र कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ । कार्यपालिका बैठक पूर्व महानगर परिसर भित्र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित झडपलाई आङ्कलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) डीके श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । यसअघि आइतबार कोठाको विषयलाई लिएर मेयर सिंह र उपमेयर आलम समूहबिच विवादसँगै झडप समेत भएको थियो । झडपका क्रममा केही व्यक्तिलाई सामान्य चोटपटक समेत लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑