• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्सामा बितेको १ वर्षमा ६९ वटा मानवअधिकार हनन तथा अपराधिक घटनाहरु भएको तथ्यांक सार्वजनिक

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार १६:२६
  • ४५८९

    वीरगञ्ज  । पर्सामा बितेको १ वर्षको अवधिमा ६९ वटा मानवअधिकार हनन तथा अपराधिक घटनाहरु भएको तथ्यांक इन्सेक पर्साले सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पुर्व समिक्षा गोष्ठीमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, परिवारजनबाटद हत्या, अपहरण मानव बेचबिखन लगायतका अपराधिक घटनाहरु ६९ वटा दर्ता भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिनुभयो ।

    इन्सेक ले सार्वजनिक गरेको तथ्यांकमा वि स.२०७५ पौष १८ गतेदेखी २०७६ पौष १० गतेसम्म बलात्कार सँग सम्बन्धित ४४ वटा, परिवाजनबाट हत्या, ७, एसिड प्रहार १, अपहरण १, प्रहरीको गोलि प्रहार १, मानव वेचबिखन ४, बहुविवाह ६, बालविवाह २ बाल यौन दुव्र्यवहार २ लगायतका घटनाहरु भएको प्रतिबेदन लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।

    पर्सामा अँझै पनि ग्रामिण क्षेत्रमा जातिय छुवाछुत तथा बिभेदीकरणका घटनाहरु भएतापनि उजुरी भने नपरेको देखिएको छ । फलस्वरुप छुवाछुत सँग सम्बन्धित घटनाहरुको उजुरी भने शुन्य रहेका छन् । मानव अधिकार निगरानी समाज का अध्यक्ष तवरेज अहमदको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले प्रहरी अपराध नियन्त्रणमा सफल भएको दावि गर्नुभयो । सिमा क्षेत्रसँग जोडिएको जिल्ला भएको कारण सुरक्षा व्यवस्थामा चुनौति भएपनि प्रहरी सक्रीयता बढाएर निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, सामाजिक अभियानता प्रकाश थारु, पत्रकार महासंघ पर्साका सचिब युवारज खडका, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे, भोलुन्टियरका राजन श्रीवास्तव, समग्र उद्योग ट्रेड युनियनकी केन्द्रिय सदस्य गीता भण्डारी, अखिल नेपाल महिला संघ पर्साकी रन्जु सर्राफ लगायतको उपस्थिती रहेको थियो । Yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑