• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकारका लागि चिहान बन्दै गाजा, ९४ जनाले गुमाए ज्यान,४०० भन्दा बढी जेलमा

  • वीरगंज संजाल
  • २६ मंसिर २०८०, मंगलवार १४:३०
  • १३८५

    हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यस वर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ। पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ। डिसेम्बर-८ मा आइएफजे ले आफ्नो प्रतिवेदन जारी गरेको छ। जसमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन्। आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको छ।

    आइएफजेका अध्यक्ष डोमिनिक पाराडेलीले भने, ‘पत्रकारहरूको सुरक्षाका लागि नयाँ विश्वव्यापी मापदण्ड र अझ प्रभावकारी अन्तर्राष्ट्रिय उपायहरूको आवश्यकता अहिले बढेर गएको छ।’ पत्रकारका लागि गाजा बन्यो चिहान आइएफजेका अनुसार इजरायल–हमास युद्धमा यो वर्ष ६८ पत्रकारले ज्यान गुमाएका छन्। अक्टोबर ७ बाट सुरु भएको यो युद्धमा दैनिक एकभन्दा बढी पत्रकारको मृत्यु भयरहेको छ। यो वर्षभरि हुने मृत्युको ७२ प्रतिशत हो।
    इजरायली सेनाले हमासविरुद्धको कारबाही जारी राखेको गाजा पट्टीमा मारिएका अधिकांश प्यालेस्टिनी पत्रकार थिए।

    संगठनले भन्यो, ‘आईएफजेले सन् १९९० देखि कारबाहीमा मारिएका पत्रकारहरूको रेकर्ड राख्दै आएको छ र कुनै युद्धमा यति धेरै पत्रकार मारिएको कहिल्यै देखेको छैन।’ अफ्रिका सबैभन्दा सुरक्षित छ सन् २०२३ मा उत्तर र दक्षिण अमेरिकामा पत्रकारको हत्यामा कमी आएको प्रतिवेदनले जनाएको छ। गत वर्ष त्यहाँ २९ जना सञ्चारकर्मीले ज्यान गुमाएका थिए, तर यस वर्ष अहिलेसम्म सात पुगेको छ। अमेरिकामा एक, मेक्सिकोमा तीन र पाराग्वे, ग्वाटेमाला र कोलम्बियामा एक–एक पत्रकारले ज्यान गुमाएका छन्। यी पत्रकारहरूले सशस्त्र संगठन वा सरकारी कोषमा ठगीजस्ता मुद्दाहरूको अनुसन्धान गरिरहेका थिए।

    अफ्रिका पत्रकारहरूका लागि सबैभन्दा सुरक्षित महादेश साबित भएको छ। तर आइएफजेले क्यामरुन र लेसोथोमा तीन पत्रकारको हत्याको विशेष उल्लेख गर्दै अहिलेसम्म यी घटनाहरूको अनुसन्धान नभएको बताएको छ। हाल यस वर्ष पक्राउ परेका ३९३ पत्रकार जेलमा छन्। तीमध्ये अधिकांश चीन र हङकङमा छन्, जहाँ ८० पत्रकार पक्राउ परेका छन्। म्यानमारमा ५४, टर्कीमा ४१, रुस र क्रिमियामा ४०, बेलारुसमा ३५ र इजिप्टमा २३ जना पत्रकार पक्राउ परेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑