• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • वीरगंज संजाल
  • २६ मंसिर २०८०, मंगलवार १२:४४
  • २०५७

    रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा गरेको रकमको सुरक्षा जोखिममा परेको छ ।

    गौर शाखामा चमत्कारिक बचत खाता सञ्चालन गरेका स्थानीय फतुवाविजयपुर नगरपालिका ६ पेटभर्वा निवासी सरोज राय यादवको खाता नम्बर ४६८७७३४१५२५२४००१ बाट ७ डिसेम्बर ०२३ मा ५०/५० हजार दुई पटक खल्ती लोड ९३० ९४९७५/९७०३६४७०६९ मा तथा ४९ हजार १० रुपैयाँ १८७० ९७६६५०९०००१७ मा ट्रान्सफर भएको एनआईसी एशिया शाखाले खाताधारीलाई उपलब्ध गराएको स्टेटमेंटबाट देखिन्छ ।

    एनआईसी एशिया बैँक कोलभी शाखामा १७ अक्टूबर ०२३ मा १ लाख ४९ हजार रकम जम्मा गरेका पीडि़त सरोज राय यादवले २०८० मङ्सिर २१ गति बेलुकी पैसा झिकिएको सन्देश मोबाईलमा आएपछि खाताबाट रकम गाएब भएको थाहा पाएको बताएका छन ।

    खातामा राखेको रकम गायब भएको विषयमा गौर शाखामा बुझ्न ज्यादा शाखाका सहायक प्रबन्धकले तपाईले मोबाइल बैंकिंग सेवा प्रयोग गरेको भने जवाव दिएको पीडि़तले बताए ।

    मोबाईल बैंकिंग सेवा प्रयोग नगरेको र गरेको प्रमाण दिन सहायक प्रबन्धकलाई भन्दा केही जवाव नदिएकोले बैंकको कर्मचारीको मिलेमतोमा रकम गायब भएको आरोप यादवको रहेको छ ।

    घरमा रकम राख्दा असुरक्षित हुने खतरा रहेकोले बैंकमा सुरक्षित हुन्छ भने रकम बैंकमा राख्दा पनि असुरक्षित हुने भएकोले रकम कहाँ राख्ने भने चिन्ताको विषय समेत बनेको छ ।

    बैंकबाट गाएव भएको रकमको विषयमा छानविन गरी रकम फिर्ता दिनुपर्ने समेत पीडि़तले माग गरेका छन् ।

    मोबाईल बैँकिँग प्रयोग गर्दा सेटिँग नबुझेर सेडुल पेमेन्ट भएपछि छानिएको खातामा आफैँ रकम जाने सम्भावना भएपनि मोबाईल बैँकिँग नचलाएको व्यक्तिको खाताबाट गायब भएपछि शंका उत्पन्न भएको छ ।

    खाताधारीको मोबाईलबाट कसैले अन्य मोबाईलमा मोबाईल बैकिँग खोलेर रकम पठाएको हुन सक्ने आशंका गरिएको छ । सीमकार्ड हराउँदा सोही सीम प्रयोग गरी यस्तो गर्न सकिने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑