• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई नेपालीलाई म्यान्मा पुर्‍याई बन्धक बनाउने एक युवती पक्राउ

  • वीरगंज संजाल
  • २५ मंसिर २०८०, सोमबार १६:०१
  • १६०९

    काठमाडौं | रोजगारीको प्रलोभनमा पारी म्यान्मा पुर्याएर बन्धक बनाई स्क्याममा लगाउने गिरोहका व्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् ।

    थाइल्याण्डको कम्पनीमा कम्प्युटर टाइपिङको रोजगारी दिलाईदिने आश्वासनमा परी दुई जनालाई म्यानमार पुर्याइ म्यावडीस्थित चिनियाँ कम्पनीमा बन्धक बनाउने एक युवती पक्राउ परेकी छन्।

    मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखा धार्चे गाउँपालिका –४ की २७ वर्षीया कविता गुरुङलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। उनलाई आइतबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए।

    उनले पीडितहरुबाट प्रतिव्यक्ति २ लाख ६० हजार रुपैंया लिएर थाइल्याण्ड भनि म्यानमार पुर्याएकी थिईन् । उनले पीडितहरुलाई मासिक एक हजार डलर तलब पाउने, खाने बस्ने व्यवस्था कम्पनीले नै गर्ने भनेर झुक्यानमा पारेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

    ब्युरोका एसपी पंगेनीका अनुसार गुरुङले पीडितहरुलाई काठमाडौंस्थित आफ्नै घरमा बोलाएर अंग्रेजी टाइपिङको तीव्रतासमेत चेक गरेको र परीक्षामा पास भएको भन्दै पीडितहरुबाट पैसा उठाएकी थिइन्।

    उनीहरूलाई म्यान्मा पुर्याएर सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपियन नागरिकलाई के कसरी ट्रयापमा पार्न सकिन्छ? र अनलाइनमार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सी लगानीमा आकर्षित गर्न सकिन्छ भनेर तालिमसमेत दिएका थिए।

    पीडितहरुलाई कम्पनीले निश्चित अवधिमा अमेरिकी नागरिकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने गरि टार्गेट दिएको म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीले २० घण्टासम्म काममा लगाउने, टार्गेट पूरा नभए कुटपिट गर्ने, करेन्ट लगाउने जस्ता यातना दिने गरेका ब्यूरोले जनाएको छ।

    कम्पनीभित्रै बन्धक बनाएर अनलाइन स्क्यामिङको काममा साइबर स्लेभको रुपमा श्रम शोषण भएपछि रोजगारीका लागि पुगेका दुई पीडितहरु ९ महिनापछि कम्पनीलाई ८ लाख रूपैयाँ तिरेर स्वदेश फर्किएका छन् ।

    यसअघि आइतबार पनि ब्युरोको टोलीले सोही प्रकृतिको घटनामा संलग्न काठमाडौं बुढानीलकण्ठका बद्ध लामालाई नियन्त्रणमा लिएको थियो।

    यस घटनामा संलग्न अन्य व्यक्तिहरू पनि रहेको प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए। उनीहरूको खोजीकार्य तीब्र पारेको ब्यूरोले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑