बारा | सिकेन्द्र साह | बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका वाड नम्बर दुई र सात टाेल खजानि स्थिती रहेको अबैध रुपमा लगाईएकाे गजा सिम्रौनगढ ईलाका प्रहरी कार्यलको टाेलिले नस्ट गरेकाे छन। बिगत लामाे समय देखि बिभिनन ठाउमा खाजा खेति हुदै आइरहेको थिए ।
गोप्य सुचनाकाे अधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक रबिभुषण यादवकाे कमान्डमा २५ जनाकाे टाेलिले खटिएर खजानि गाउकाे पछिम पर्न ठाउमा दुई कठा पाच धुर बराबरकाे खेतबारीमा अबैध रुपमा एघार हजार बाेट फडानी गरि सिम्रौनगढ ईलाका प्रहरी कार्यलयले जनाएको छ। नेपाल सरकारले प्रतिबन्ध गरेको गजा खेति चाेरि गरि खेति गर्न कार्य गरेको । प्रहरीले जन चेतना गरि प्रचारप्रसार गरे पनि कानुन उलंघन गरि खेति गरेकाे समेत बताउनु भएको थिए। गजा खेति गर्न ब्यक्तीलाइ खोज तलास गरि कानुनी कारवाहि समेत गरिनेछ भने प्रहरी निरीक्षकले बताउनु भएको थिए ।