• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    (Untitled)

  • वीरगंज संजाल
  • १३ मंसिर २०८०, बुधबार १६:५३
  • १०५७

    वीरगंज । नेपाल तेक्वान्दो संघको आयोजनामा यही मंसिर १४ देखि दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप मंसिर १४ देखि १६ गतेसम्म हुने जानकारी गराएको हो ।
    संघले गत वर्ष पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको र दोस्रो संस्करणमा पनि खेलाडीहरुको उल्लेख्य सहभागिता हुने जनाएको छ ।

    प्रतियोगितामा पुम्से र ग्यरोगी गरी कूल ७२ स्वर्ण पदकका लागि जम्मा ६५० जना खेलाडीहरुले यस प्रतियोगितामा सहभागिता जनाउने तेक्वान्दो संघले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा आयोजना गर्न संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपालभरिका खेलाडीहरुको सहभागिता हुनेछ ।

    प्रतियोगितामा चिल्ड्रेन एण्ड क्याडेट डिभिजन (१४ वर्ष मुनि), जुनियर डिभिजन (१४-१७ वर्ष) र सिनियर डिभिजन (१८ वर्षमाथि) गरी तीन फरक विधामा खेलाइनेछ । क्याडेटमा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १०, जुनियरमा महिलातर्फ ८ र पुरुषतर्फ ८ गरी कूल १६, तथा सिनियरतर्फ पनि महिलामा ८ र पुरुषमा ८ गरी १६ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

    संघले धेरै प्रतियोगिताहरुको आयोजना गरी खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता गराउने र सबैलाई अवसर प्रदान गर्दै खेलाडीहरुहरुको प्रतिभा प्रष्फुटन र अनुभव वृद्धि गर्नका लागि यस प्रकारका प्रतियोगिताहरुको नियमित रुपमा आयोजना गर्दै आएको र यसबाट भविष्यका लागि राष्ट्रिय खेलाडीहरुको उत्पादन र पहिचानमा टेवा पुग्ने विश्वास संघको छ । संघले यस प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरियता क्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गर्ने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनस्थित सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑