• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै तालाबन्दी

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार ०५:४८
  • ५२३५

    सप्तरी । जिल्लामा असन्तुष्टीको बिषयलाई लिएर एकपछि अर्को तालाबन्दी गर्ने लहर नै चलेको छ । पछिल्लोे पटक बुधबार जिल्लाको राजगढ गाउँपालिकामा मनपरी तथा आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन् ।

    स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा निर्वाचित परमानन्द यादवले मनपरी ढंगले काम गर्ने गरेको तथा पूर्व जानकारी बिनै परिषद गर्न लागेको भन्दै वडाध्यक्ष र अन्य राजनितिक दलका स्थानिय नेता कार्यकर्ताहरुले मिलेर तालाबन्दी गरेका हुन् ।

    ६ वडा रहेको सो गाउँपालिकामा वडा २ का वाडध्यक्ष ललित सिंह, वडा ४ का अध्यक्ष हेम नारायण साह वडा ६ का वडाध्यक्ष कमल देव यादवका साथै राजपा, समाजवादी पार्टी र नेकपाका स्थानिय नेता कार्यकर्ताहरु मिलेर तालाबन्दी गरेका छन् । उनीहरुले गाउँपालिका प्रमुख यादवले मनपरी तथा गोप्य ढंगले काम गर्ने गरेको तथा विकास निर्माणको विभिन्न कार्यमा अनियमितता गरेको आरोप लगाउँदै तालाबन्द गरिएको बताएका छन् ।

    एक साता अघि जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पनि आर्थिक अनियमितताको आरोप लगाउँदै स्थानिय एक पक्षले तालाबन्दी गरेका थिए । त्यो तालाबन्दी अझै खुलेको छैन । त्यस्तै ७ महिना अघि सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि आर्थिक अनियमितता भएको भन्दै पदाधिकारीहरुकै एक समुहद्वारा तालाबन्दी गरिएको थियो ।

    त्यहाँ गरिएको तालाबन्दी पनी खुलाउन कुनै निकायबाट साकारात्मक पहल नहुँदा ७ महिना अघि लगाइएको ताला अहिलेसम्म खुलेको छैन । जसकारण कार्यालयबाट प्रवाह हुने सेवा र दैनिकी कामकाज लामो समय देखि ठप्प छ ।

    आफनो असन्तुष्टीको विषयलाई लिएर अन्य विकल्प नखोजी सोझै तालाबन्दी गर्ने र तालाबन्दी भई सकेपछि त्यसलाई खुलाउन सम्बन्धित निकायले चासो नदेखाउँदा यस्तो प्रवृति बढदै गई सर्वसाधारण मारमा पर्ने गरेको स्थानिय बुद्घिजिवीको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑