• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घडिअर्वा पाेखरीमा सञ्चालित निशुल्क शिविरबाट १५० जना लाभान्वित

  • वीरगंज संजाल
  • ९ मंसिर २०८०, शनिबार १८:०६
  • १७२५

    वीरगन्ज,। वीरगन्ज १० स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ। लायन्स क्लब अफ वीरगन्ज क्युरेटिभ किरण आँखा अस्पताल प्रा.लि. द्वारा आयाेजित उक्त निशुल्क स्वास्थ शिविरबाट १५५ जना लाभान्वित भएका छन्।शिविरमा मधुमेह,रक्तचाप तथा आँखाको जाँच गरी ओैषधि वितरण समेत गरिएको थियाे ।

    मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निशुल्क शिविरकाे आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए ।

    नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिविरको आयोजनाले धेरै सहयोग पुग्ने बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निशुल्क शिविरहरुलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए । शिविरमा डा.सुमन प्रसाद , डा. अभिषेक अर्याल ,डा. राधा भट्टराई,डा. इजहारले बिरामीहरुको चेकजाँच गरेका थिए। वीरगन्ज १० स्थित घडिअर्वा पोखरी पार्कमा शनिबार सञ्चालित निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ। लायन्स क्लब अफ वीरगन्ज क्युरेटिभ किरण आँखा अस्पताल प्रा.लि. द्वारा आयाेजित उक्त निशुल्क स्वास्थ शिविरबाट १५५ जना लाभान्वित भएका छन्।शिविरमा मधुमेह,रक्तचाप तथा आँखाको जाँच गरी ओैषधि वितरण समेत गरिएको थियाे ।

    मधुमेह,रक्तचाप तथा आँखा सम्बन्धि रोगको समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निशुल्क शिविरकाे आयोजना गरिएको क्लबका संरक्षक डा.राम अवतार खेतानले बताए ।

    नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.निरज सिंहले घरबाट टाढा जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर घरमै बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिविरको आयोजनाले धेरै सहयोग पुग्ने बताए । सेवामुखी भावनाले नै लायन्स क्लबले काम गर्दै आएको तथा यस्ता निशुल्क शिविरहरुलाई क्लबको माध्यमले निरन्तरता दिने जानकारी दिए । शिविरमा डा.सुमन प्रसाद , डा. अभिषेक अर्याल ,डा. राधा भट्टराई,डा. इजहारले बिरामीहरुको चेकजाँच गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑