• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

  • वीरगंज संजाल
  • Sep 12, 2026, 10:56 am
  • ०

    वीरगंज | शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि र इन्जिनियरिङ क्यामपस सञ्चालनमा ल्याउन मन्त्रालयले अध्ययन गरिरहेको बताउनु भएको छ । हिजो बेलुका सिरहाको लहान आइपुग्नु भएको मन्त्री पोखरेलले आज विहान लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानको अनुगमन निरिक्षण गर्दै यस्तो बताउनु भएको हो ।

    मधेश प्रदेशमा कृषि र इन्जिनियरिङको क्यामपस सञ्चालन गर्न सिरहाको लहान क्याम्पसमा प्रयाप्त भौतिक पुर्वाधार रहेकोले यस क्यापसमा पनि कुषि र इन्जिनियरिङ संकाय थप्न सकिने उहाँले बताउनुभयो ।

    राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषि र इन्जिनियरिङ संकाय सञ्चालन गर्नको लागि आजैबाट आफूले पहल गरिने मन्त्री पोखरेलले बताउनुभयो । “ मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर छ । “यहि अध्ययनको क्रममा आफू मधेश प्रदेशको अध्ययन भ्रमणमा आएको छु,” उहाँले भन्नुभयो, अहिले शिक्षक अभिभावक र विधार्थीसाँग अन्तरसम्वाद गरेर समस्या समाधान गर्न शिक्षा ऐन ल्याउन लागेका छौ ।

    लहान नगरपालिका वडा नम्वर १४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको भ्रमण गर्दै २००४ सालमा स्थापित यस विद्यालयको पुरानो साँख फिर्ता गराउन परिवर्तित समयानुकूल विज्ञान र प्रविधियुक्त सुविधा सम्पन्न बनाउन सिरहा १ को प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताको पहलमा यस क्षेत्रमा अर्को पुरानो विद्यालय हनुमान शारदा माध्यमिक विद्यालयलाई स्तरीय बनाउने मन्त्री पोखरेलले बताउनुभयो ।

    सिरहा १ का सांसद बब्लु गुप्ताले यस क्षेत्रको दक्षिणी भेगमा  बगवानपुर गाउँपालिकामा हनुमान शारदा मावि इनर्वा र लहान (१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुर र भगवानपुर गाउँपालिकामा रहेको २०३७ सालमा स्थापित यी दुबै पुरानो विद्यालयलाई स्तरीयकरण गर्ने चुनावी वाचा पुरा गराउन आफू लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यी दुई विद्यालय मात्रै होइन पछि सखुवानन्कारकटि र लक्मीपुर पतारीमा शैक्षिक सुधार कार्यक्रम योजनामा छ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल
  • गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    News

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    News

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑