• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वा सुगौलीका इन्सपेक्टर रामराजा केसरीको मिलोमतोमा तस्करी

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८०, बिहीबार ०९:५८
  • १८०९

    वीरगंज । चाडपर्वको मौका छोपी पर्सा जिल्लाको विभिन्न खोलाहरू बाट नदीजन्य पदार्थहरूको अबैध उत्खनन गरी तस्करी भइरहेको छ।

    खासगरी बिरगंज महानगरपालिका वडानम्बर ३१ अन्तर्गत

    पर्ने भेडा खोला र पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिघाइ,कर्जनीया खोला तथा सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट बढी तस्करी भइरहेको छ। चाँडपर्व आएपछि यसअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का इन्सपेक्टर रामराजा केसरीको मिलोमतोमा तस्करी फस्टाएको हो। इन्सपेक्टर केसरी ले घुमुवा परिचालन गरी तस्करहरुलाई संरक्षण गरी उनीहरूसँग मोटो रकम उठाउने कार्य गरिरहेका छन्।

    एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा उसले बताएको छ कि बालुवा गिटी को प्रति टे्क्टर एक हजार र एउटा साला को गोलाई पाच सय दररेट तोकिएको छ। भारतबाट ल्याइएका अवयव भैसी रांगा तथा सख्खरको महिनवारी घुमुवा हरु उठाउन। तस्करका अनुसार बालुवा गिट्टी तथा काठ तस्करी गर्नकोलागि हामीहरुले कुनै चौकी सँग समन्वय गर्नु पर्दैन चौकी हरुले पक्राउ गरेमा आखिरमा उनीहरुले पनि इलाकालाई नै बुझाउने कार्य गर्छन् त्यसैले हामी सिधा इन्सपेक्टर संग नै समन्वय गरी आफ्नो काम गर्छौ।

    इन्सपेक्टर रामराजा केसीले सञ्चालन गरेका घुमुवा उदय बिक , श्रवण यादब , सिकेन्द्र साह, पैसा दिने गर्छौं। केही दिन पहिला ईलाका प्रहरी कार्यालय मातहत अन्तर्गत बाटै सखुवा प्रसौनी गाउँपालिका नगरप्रमुख यस्वन्त यादवले अबैध उत्खनन गरी ल्याउँदै गरेको बालुवा र ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए नियन्त्रणमा लिईएको ट्याक्टर प्रहरी चौकी मा बुझाएका थिए।

    सुरक्षाकर्मी हुँदाहुँदै जन प्रतिनिधिहरूले अवैध कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिनु पर्ने बाध्यता रहेको छ। जुन टे्क्टर साहु ईलाका प्रहरी कार्यालय सँग समन्वय गर्दैनन् तिनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयले जरिवाना गर्ने गरेको स्थानियहरु बताउँछन्। २ दिन पहिला इलाका प्रहरी कार्यालयका घुमुवा हरुले पर्सागढी नगरपालिका वडा नं ४ टोल छौटैली बाट प्रदेश०२ – ०३ -००१ त १०८ नम्बर को बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी बढनिहार मा बुझाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑