• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डिआईजीको एक्शनमा धानसहितको ट्याक्टर नियन्त्रणमा, तस्करीमा लिप्त इन्स्पेक्टरको बचाउमा एसपी

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार १९:००
  • ३३६९

    वीरगंज । राजन कुमार बानिया । भारतको मैनाटार नाकासंग जोडिएको पर्साको भेडिअर्वा नाका हुँदै अवैध तरिकाले ट्याक्टरमा आयात भएको धान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक केशव सुवेदीले दिएको लाईनबाट तस्करीार्फत भारतीय ट्याक्टरमा लोड गरि भित्रिएको धान प्रहरी निरिक्षक(इन्स्पेक्टर) छवीदर लामीको नृेतृत्वको टोलीले बुधाबर नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीकै संरक्षणमा स्थानीयले लुटपाट गरेको पाईएको छ ।

    पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भेडिअर्वा नाकाबाट इन्स्पेक्टर सुवेदीको संरक्षणमा धान, गहुँको तस्करी भईरहेको सूचना सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजीलाई दिईएको थियो । त्यही सूचना अनुसार चार वटा ट्याक्टरमा लोड धन बुधबार बिहान भित्रिने सूचना अनुसार सशस्त्रका डिआईजीले सशस्त्र प्रहरी बल भिस्वाका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक(इन्स्पेक्टर) छविदर लामीको नेतृत्वमा टोली खटाएर भण्डै ५ लाख मूल्य बराबरको धान नियन्त्रणमा लिन सफल भयो । तर चार वटा ट्याक्टरमा लोड रहेको धान मध्ये एउटा ट्याक्टरमा लोड धान मात्र प्रहरीले नियन्त्रणमा लिन सफल भयो । बाँकीको तीन वटा ट्याक्टर तस्करहरुले भेडिअर्वा नाकाका इन्चार्ज सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव सुवेदीको सहयोगमा गाउँ मै लुकाउन सफल भए ।

    तस्करी भई भित्रिएको धानसहितको चार वटा ट्याक्टर मध्ये सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको एउटा धानसहितको ट्याक्टर भेडिअर्वा गाउँमै राखिएको थियो । त्यस पछि त्यहाँ आजै(बुधबार) बिहान सशस्त्र प्रहरी बल सवैठवाका डिएसपी पुगेका पुगे । इन्स्पेक्टर सुवेदीको क्षेत्र अधिकार भएको सीमानाकाबाट भित्रिएको उक्त ट्याक्टर डिआईजीको निर्देशनमा भिस्वा बन्जारी सीमानाकाका क्षेत्र भएका इन्स्पेक्टर लामीको नेतृत्वको टोलीले बरामद गरेपछि इन्स्पेक्टर सुवेदीले मिलेमतोमा तस्करी गराएको स्वत पुष्टि हुने देखिएपछि त्यहाँ पुगेका डिएसपी लाल सिंह तस्करीमा मुचिएका इन्स्पेक्टर बचाउका लागि स्थानीय तथा महिलाको सहयोगमा उक्त धान लुटपात गराएको स्रोतको दाबी छ । जुन धान त्यहाँका स्थानीय तथा महिलाहरुले सशस्त्र प्रहरीकै आखाँ अगाडी लुटेको भिडियो समेत सार्वजनिक भएको देखिन्छ ।

    स्थानीयका अनुसार पछिल्लो समयदेखी छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष महिन्द्र साह कलवारले भेडिअर्वा लगायत विभिन्न नाकाहरुबाट भारतबाट धान, गहँुको तस्करी गर्दै आएका छन् । वडाअध्यक्ष साहको आफ्नै वडामा पर्ने टिहुकी नाकाबाट समेत गत असोज २७ गते शनिबारका दिन भारतबाट तस्करीको माध्यमबाट दुई ट्याक्टर गेहुँ आयात भएको थियो । इन्स्पेक्टर केशव सुवेदीले भारतबाट हुने गहुँ तस्करी बापत प्रति ट्याक्टर ४ हजार लिई भेडिअर्वा लगायतका नाकाबाट दिनहुँ ५÷६ ट्याक्टर धान, गहुँ तस्करी गराउँदै आएका छन् । तस्करीको भण्डाफोर भएपछि सशस्त्र प्रहरी बल पर्साका एसपी, डिएसपी लगायतकाले अनुसन्धानलाई फितलो पार्दै इन्स्पेक्टर सुवेदीको बचाउमा लागेको स्रोतको दाबी छ । तस्करी मुचिएका इन्स्पेक्टर सुवेदी माथि कतिको कानुन लाग्छ ? त्यो जनचासोको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑