• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पछिल्लो वर्षभन्दा पनि यसवर्षको व्यापारमा निकै कमी

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार १७:०७
  • २३०९

    वीरगञ्ज । तिहार तथा छठ पर्व नजिकिदैँ जादाँ वीगरञ्जको घण्टाघरमा कुम्हाले समुदायलाई माटोका भाँडा बनाएर बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउन उनीहरु व्यस्त बनेका छन् ।उनीहरुले माटोको विभिन्न प्रकारको भाँडा बनाउने तथा भारतबाट किनेर ल्याउने गरेका छन् । तिहारमा माटोको दियो, कलश, ढकनी, चौमुखे ९ चारवटा मुख भएको० दियो र हात्ती लगायतका समाग्री बिक्री वितरण गर्ने गर्दछन् । वीरगञ्जको घण्टाघरमा ५ दिनदेखि भाँडाको पसल संचालन गरेका सर्लाहीका बिनोद साहलाई व्यापार नै नहुने हो कि भन्ने चिन्ताले सताएको बताउँछन् ।

    पछिल्लो वर्षभन्दा पनि यसवर्षको व्यापारमा निकै कमी आएको उनले जनाए । हरेक वर्ष झै यसवर्ष पनि १ लाखको लगानीमा व्यापार चलाएको उनको भनाइ छ । उनले भारतको गुजरातबाट माटोको दियो, कलश, ढकनी र चौमुखे दियो लगायतको सामानहरु किनेर ल्याएको बताएका छन् । पाचौँ दिन सुरु हुदाँ समेत व्यापारबाट खासै राम्रो आम्दनी नभएको उनको गुनासो छ । उनले भने, ‘पसल संचालन गरेको आज पाँचै दिन हो, ‘अहिलेसम्म जम्मा ८ हजारको व्यापार भएको छ, ‘अहिले ५ दिन अझै छ। माताको कृपा भयो भने यसपाली पनि राम्रो आम्दनी हुन्छ।’ चाडपर्वमा प्रयोग हुने माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने हेतुले काममा तल्लिन भएको पर्साको पकहामैनपुरका जितेन्द्र साह पण्डितले बताए ।

    दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्याधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको पण्डितको भनाई छ । चाडपर्वमा खर्च कटाएर माटाको भाँडा बेच्दा ३० हजार बचत हुने गरेको उनीहरु बताउँछन् । फुर्सदिलो समय निकालेर महिलाहरु पनि यतिबेला पुरुषहरुलाई सहयोग गर्ने गर्दछन् ।कुम्हाले समुदायका अधिकांश व्यक्ति माटाका भाडाकुँडा बनाएर बिक्री बितरण गर्दै घरपरिवारको खर्च जोहो गर्दछन् । चाडपर्वमा सहज रुपमा माटाको भाँडाहरु उपलब्ध गराउन महिनौ दिनदेखि लागिपरेको भएपनि भ्याइनभ्याइ हुने गरेको उनीहरु बताउछन् । उनीहरु हात तथा मेशिनबाट भाँडा बनाई ग्रामीण भेगगदेखि शहरसम्म बेच्ने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑