• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सकको लापरबाहीले एक बिरामीको मृत्यु, हस्पिटल बन्द गरी सञ्चालक र चिकित्सक फरार

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार १२:४७
  • १८२९

    वीरगञ्ज । रौतहटस्थित एक निजी क्लिनिकमा बिना सुविधा पाठेघरको शल्यक्रिया गर्दा बिरामी महिलाको मृत्यु भएको छ । रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा चन्द्रपुर नगरपालिका–७ बनबोहरीकी नुर्जहान खातुनको मृत्यु भएको हो । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

    सोही अनुसार सोमबार खातुनलाई इमर्जेन्सी हस्पिटलमा शल्यक्रियाका लागि भर्ना पनि गरियो । यद्यपि शल्यक्रिया पश्चात् अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अत्यधिक रक्तस्रावका कारण अचेत भएकी खातुनलाई चिकित्सकको सुझाव अनुसार नै थप उपचारका लागि एम्बुलेन्समा राखेर वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो । मेट्रो सिटीमा भने चिकित्सकले खातुनको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले बताए ।

    बिरामीको मृत्युपछि मङ्गलवार दिउँसो पीडित परिवार र स्थानीयले हस्पिटलका सञ्चालक यादव र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हस्पिटल अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । यद्यपि, डाक्टर र हस्पिटलका सञ्चालक गरुडा–८ का राजेन्द्र यादव फरार रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले पनि घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको बताए । मृतक महिलाको शव हाल पोस्टमार्टम लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । खनालले शल्यक्रियामा संलग्न डाक्टर तथा हस्पिटल सञ्चालक यादवको खोजी भइरहेको पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑