• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

  • वीरगंज संजाल
  • २२ कार्तिक २०८०, बुधबार ०६:३७
  • ३०८९

    वीरगंज । वीरगन्जमा रहेका नीजी अस्पतालहरुले बिरामीको स्वास्थ्यसंग खेलवाड गरिरहेको पाइएको छ ।वीरगन्जमा रहेको तराई हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र भवानी हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले बिरामीको उपचारमा म्याद गुज्रिएका औषधी प्रयोग गरेको भेटिएको हो । वीरगन्ज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिले मंगलबार दुई वटा नीजी अस्पतालहरुको छड्के अनुगमन गरेको थियो । त्यसैक्रममा तराई हस्पिटल र भवानी हस्पिटलमा गरिएको छड्के अनुगमनका क्रममा बिरामीको उपचारका लागि दुवै अस्पतालले म्याद गुज्रिएको औषधीदेखि केमिकलसम्म प्रयोग गरिरहेको भेटिएको हो ।म्याद गुज्रिएको औषधी र केमिकल प्रयोगले बिरामीको ज्यान जाने जोखिम हुँदा समेत दुवै अस्पतालले लापरबाही गरेको भेटिएको हो ।

    अनुगमन समितिका सदस्य एंव महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुरका अनुसार अनुगमनका क्रममा तराई हस्पिटलमा रहेको स्वास्थ्य परीक्षण ल्याबमा म्याद गुज्रिएको केमिकलका साथै औषधीहरू प्रयोग भइरहेको भेटिएको हो । त्यही हस्पिटलको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा मापदण्ड अनुसारको सरसफाइ नभएकोपनि भेटिएको उनले बताए ।ठाकुरले भने,‘इमर्जेन्सीमा रहेको बेडको ओछ्यान तल हामीले मरेको छेपारो भेट्यौँ, त्यस्तै शौचालय पनि नियमित सफाइ नभएको पायौँ,’ । त्यस्तै भवानी हस्पिटलमापनि अनुगमन गर्ने क्रममा बिरामीको उपचारका लागि म्याद गुज्रिएको औषधी प्रयोग भइरहेको भेटिएको ठाकुरले जानकारी दिए ।भवानी अस्पतालको आइसियु कक्षमै म्याद गुज्रिएको औषधी बिरामीको उपचारमा प्रयोग भइरहेको अवस्थामा फेला परेको ठाकुरले बताए । उनले भने, ‘भवानीको ल्याबमा पनि म्याद गुज्रिएको औषधी, किट र केमिकलहरू भेटेका छौँ ।’

    दुवै अस्पतालमा भेएिका म्याद गुज्रिएको औषधी, केमिकल र किटहरू अनुगमन समितिले नियन्त्रणमा लिई जफत गरेको ठाकुरले बताए । पहिलो चरणको अनुगमन भएको कारण हालका लागि दुवै अस्पताललाई चेतावनी दिइएको उनले बताए । ‘अहिलेको लागि गल्ती सुधार्ने मौकासहित चेतावनी दिएका छौँ । भविष्यमा समेत गल्ती गरेको भेटिए अस्पताल सिल नै गर्छौँ,’ ठाकुरले भने । अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगन्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगन्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता थियो । यो समाचार मधेशखबरबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑