• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपहरणमा परेका व्यक्तिको ३ घण्टामै उद्धार , अपहरणकारी पक्राउ ।

  • वीरगंज संजाल
  • २१ कार्तिक २०८०, मंगलवार १०:५६
  • १९२९

    वीरगंज पर्साको कालिकामाई गाउँपालिका – ४ प्रशुरामबाट अपहरणमा परेका नथुनी साह कलवारलाई भारतको भेलाहिबाट पर्सा प्रहरीले उद्धार गरेको छ । आईतबार बेलुका ६ :०० बजे कलवार अपहरणमा परेका थिए । ६ बजे अपहरणमा परेका कलवारको राती ९ बजे पकाहामैनपुर गाउँपालिका -१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर पर भारतको भेलाहीबाट भारतिय प्रहरीको सहयोग एवं ईलाका प्रहरी

    कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले कलवारलाई सकुशल उद्धार गरेर नेपाल ल्याइएको पर्सा प्रहरी उपरीक्षक कोमल साहले बताए । अपरण गरेको आशंकामा प्रहरीले अपहरणकारी आमोद चौरसियासहित एक जनालाई पक्राउ गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् । कलवार अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परे। आइतबार जिल्ला अदालत पर्सामा लेनदेन मुद्दाको अन्तिम फैसलामा कलवारले मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेको उनी बताउँछन्। लेनदेनको मुद्दामा अपहरणमा परेका कलवार वारिस थिए। उनका छोरा जितेन्द्रकुमार गुप्ता मुद्दाका वादी। उनको पाँच लाखको लेनदेन मुद्दामा जिल्ला अदालत पर्साले आठ

    लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ। मुद्दा जितेर साइकलमा घर फर्किँदै गरेका कलवार प्रतिवादीबाट बाटोमै अपहरणमा परे। सोही गाउँपालिका– ४ पशुरामपुरनिवासी लेनदेन मुद्दाका प्रतिवादी प्रमोद राउत बरईसहित अमोद बरई र सोही गाउँका रवन्जत साह गोढले उनलाई बाटोबाटै अपहरण गरेको कलवारले बताए। उनका अनुसार घर जाने क्रममा रोकेर बाटोमै ज्यान मार्ने धम्की दिए। मोटरसाइकलमा बसाएर नदीकिनारको कच्ची बाटो हुँदै कलवारलाई भारत पुर्‍याए। भारतको भेलाहीनिवासी विनोद वर्णवालको घरमा बन्धक बनाए। अपहरणकारी प्रतिवादीले सोही घरमा बन्धक बनाएर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गर्न लगाएको कलवारले बताए। उनका अनुसार हस्ताक्षर गर्न नमानेपछि कलवारमाथि हातपात गरेको र औँ लामा चोटसमेत लागेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑