• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

  • वीरगंज संजाल
  • Aug 22, 2026, 11:12 am
  • ०

    वीरगंज | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई कुनै किसिमको दुःख नदिने, तर संगठित तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुने सरकारको नीति रहेको बताएका छन्।

    रास्वपा पार्टी मुख्यालय वनस्थलीमा शुक्रबार आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तर्क्रियामा बोल्दै वाग्लेले लामो समयदेखि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर लाग्ने व्यवस्था रहेकोमा सरकारले त्यसको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्‍याएको बताए।

    उनले सीमा क्षेत्रका सर्वसाधारणले घरायसी प्रयोजनका लागि खरिद गरेर ल्याउने साना–तिना सामानमा अनावश्यक दुःख दिन नहुने बताए। “सीमा रक्षक मधेसका दाजुभाइ तथा दिदीबहिनीलाई नाकामा कुनै पनि किसिमको दुःख हुन दिँदैनौँ, तर तस्करविरुद्ध भने निर्मम छौँ,” उनले भने।

    वाग्लेले सीमामा कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान भएको र व्यवसायीहरू उत्साहित भएको दाबी गरे। तर, संगठित तस्करीका कारण राजस्व चुहावट र अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

    अर्थमन्त्री वाग्लेले भने,’लामो समयदेखि आर्थिक ऐनमा एक सय रुपैयाँभन्दा बढीका वस्तुविदेशबाट आयात गर्दा कर लाग्ने नियम थियो। यो नियम रास्वपा सरकारमा आएपछि वा बालेन शाह प्रधानमन्त्री भएपछि बनेको होइन।

    उनले भने,` नेपालतर्फका बजारहरू सुकेका थिए। हामीले पारीबाट सामान ल्याउन थोरै कडाइ गर्दा नेपालतर्फका बजारहरू पछिल्लो समय गुल्जार भएका छन्, चलायमान भएका छन्। व्यापार फर्कियो, व्यापार तंग्रियो भन्दै नेपालतर्फका व्यापारीहरू खुसी छन्।’

    उनले सशस्त्र प्रहरीलाई समेत सीमामा रहेका सिधासाधा नागरिक र तस्करीमा संलग्न व्यक्तिबीच फरक छुट्याएर व्यवहार गर्न आग्रह गरिएको बताए। साथै, सीमा क्षेत्रमा देखिएका समस्या र भन्सार तथा प्रहरी प्रशासनलाई थप जनमैत्री बनाउन नागरिकबाट सुझाव आवश्यक रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

    रसियाको युक्रेनमाथि भिषण आक्रमण कम्तिमा १८ को मृत्यु

    प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

    समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता द्वारा स्व . बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीहरुलाइ खाना एवं आवश्यक सामाग्री सहयोग ।

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑