• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वकप क्रिकेटमा आज राेमाञ्चक खेल : भारत र दक्षिण अफ्रिका भिड्दै

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८०, आईतवार १२:४१
  • १५७३

    वीरगंज । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार भारत र दक्षिण अफ्रिका खेल्दैछन् । कोलकाताको इडन गार्डेन रङ्गशालामा हुने यी दुईबिचकाे खेल दिउँसो सवा २ बजेदेखि सुरु हुने छ । समान सात खेल खेलेका भारत र दक्षिण अप्रिका दुवै जारी विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । भारत सात खेलमै अपराजित रहँदै १४ अङ्ककासाथ सेमिफाइनलमा पुगेको हो भने शनिबार भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाले पनि सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

    दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अङ्कका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अहिलेसम्ममा दक्षिण अफ्रिका पाँचौँ पटक सेमिफाइनलमा पुगेको छ । तर अहिलेसम्म फाइनल भने खेलेको छैन । अब विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई वटा टोलीका लागि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । इङ्ल्यान्ड र बङ्लादेश भने लिगबाट बाहिरिएका छन् । अस्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अङ्कका साथ तेस्रो स्थानमा छ ।अस्ट्रेलियाले अब दुई खेल खेल्न बाँकी छ । अफगानिस्तान र बङ्लादेशसँग हुने खेलमा एउटा मात्रै जिते पनि अस्ट्रेलिया सेमिफाइनलमा पुग्छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ ।

    न्युजिल्यान्डले आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई हराएर अरु टोलीको नतिजा पनि आफू अनुकूल आएमा सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौँ स्थानमा छ । अन्तिम खेलमा इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेमा पाकिस्तान सेमिफाइनलमा पुग्छ । न्युजिल्यान्ड श्रीलङ्कासँग हारेमा पाकिस्तानलाई नेटरनरेटको आवश्यकता पर्दैन । अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अङ्कका साथ छैटौँ स्थानमा छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग हुने बाँकी दुवै खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा पुग्न सक्छ । सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑