• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इसराइलले अस्वीकार गर्‍यो गजामा युद्धविरामका लागि राष्ट्रसंघको आह्वान

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८०, मंगलवार ११:५६
  • ११७३

    इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गरेका छन्। सोमबार तेल अविभमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै आतंकवादविरुद्ध आत्मसमर्पण नगर्ने बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।गजामा युद्धविरामको आह्वान गर्नु इसराइललाई हमाससामु आत्मसर्पणका लागि आह्वान गर्नु हो नेतन्याहुले भने, ‘त्यसो गर्नु आतंकवादविरूद्धको आत्मसमर्पण हुनेछ।’

    न्युयोर्क टाइम्सका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतन्याहुले हमासविरूद्धको लडाइँमा इसराइललाई समर्थन गर्न आग्रह समेत गरे। गजामा मारिएका गैरसैनिक नागरिकहरूबारे प्रश्न गर्दा नेतन्याहुले यसको जिम्मेवार पनि हमास रहेको आरोप लगाए।एक जना पनि नागरिक मर्ने थिएनन्,’ उनले भने, ‘नागरिकहरूलाई युद्धग्रस्त क्षेत्र छोड्न हमासले नै रोक्यो। इसरायलले गरेको हवाइ आक्रमण र जमिनबाट गरेको आक्रमणबाट गजामा ८ हजार भन्दा बढी नागरिकहरूको मृत्यु भएको छ। तीमध्ये महिला र बालबालिका बढी छन्।

    गजामा मानवीय सहायता पुर्‍याउन त्यहाँ युद्धविराम हुनुपर्ने प्रस्ताव जोर्डनले आइतबार संयुक्त राष्ट्रसंघको महासभामा राखेको थियो।उक्त प्रस्तावमा मतदान हुँदा नेपालसहित १२० राष्ट्रले पक्षमा मत दिएका थिए। अमेरिकासहित १४ मुलुकले विपक्षमा मतदान गर्दा ४५ देश मतदान प्रक्रियामा सहभागी नै भएनन्। गजामा युद्धविराम हुनुपर्ने विषय संयुक्त राष्ट्रसंघमा बहुमतले पारित गरेपनि इसराइलले गजामाथिको आक्रमण रोकेको थिएन। उसले गजामा हवाइ आक्रमणलाई जारी राख्दै जमिनबाट पनि आक्रमण सुरू गरेको थियो। न्युयोर्क टाइम्सका अनुसार इसराइली सैनिकले ‍पूर्व, उत्तरपूर्व र उत्तरपश्चिमी क्षेत्रका जमिनबाट गजामा प्रवेश गरी आक्रमण गरेका छन्। त्यहाँ इसरायली सेनाका बंकर प्रवेश गरिरहेका फोटो र भिडिओ सार्वजनिक भइरहेका छन्।

    अक्टोबर ७ (असोज २०) गते शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको थियो। हमासको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको मिडिया रिपोर्टहरूमा उल्लेख छ। उक्त आक्रमणमा परी १० जना नेपालीले पनि ज्यान गुमाएका छन्।त्यसयता इसराइलले लगातार गजामा आक्रमण गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑