• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अपाङ्गता भएका महिलाको हकअधिकार संरक्षणका लागि गाउँपालिकालाई खबरदारी पत्र

  • वीरगंज संजाल
  • Aug 13, 2026, 11:05 pm
  • ०

    बारा । सिकिन्द्र साह । आदर्श कोतवाल गाउँपालिकामा अपाङ्गता भएका महिलाको हकअधिकार संरक्षण गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच सुनिश्चित गर्न माग गर्दै गाउँपालिकालाई खबरदारी पत्र बुझाइएको छ।

    मिथिला सारथि समाज नेपालका कार्यकारी निर्देशक सुनिलकुमार यादव, अध्यक्ष प्रतिमा देवी महतो लगायतको सहभागितामा UN Women को आर्थिक सहयोगमा सञ्चालित ‘हाम्रो साहस’ परियोजनाअन्तर्गत उक्त खबरदारी पत्र बुझाइएको हो।

    अपाङ्गता महिला सञ्जाल तथा पारालिगल प्रतिनिधिहरूको सहभागितामा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारस राय यादवलाई पत्र हस्तान्तरण गरिएको थियो।

    खबरदारी पत्रमार्फत अपाङ्गता भएका महिलाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज तथा समान पहुँच सुनिश्चित गर्नुपर्ने, गाउँपालिकाभित्रका सार्वजनिक तथा भौतिक संरचनालाई अपाङ्गतामैत्री बनाउनुपर्ने लगायतका माग अघि सारिएको छ।

    त्यस्तै, आदर्श कोतवाल गाउँपालिकामा विगतमा सञ्चालनमा रहेको बीपी नेत्र प्रतिष्ठानसँग सम्बन्धित आँखा, कान तथा घाँटी उपचार एवं पुनःस्थापना सेवा पुनः सञ्चालन गर्न माग गरिएको छ।

    यसैगरी, ३ देखि १४ वर्ष उमेर समूहका दृष्टिविहीन, बहिरा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई प्रदान गरिँदै आएको सेवा विगत तीन वर्षदेखि बन्द रहेको भन्दै उक्त सेवा तत्काल पुनः सञ्चालन गर्न समेत माग गरिएको छ।

    अपाङ्गता भएका महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले नीति, बजेट तथा कार्यक्रममार्फत प्रभावकारी पहल गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?
  • सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा
  • ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने
  • सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अपाङ्गता भएका महिलाको हकअधिकार संरक्षणका लागि गाउँपालिकालाई खबरदारी पत्र

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

    सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै

    जाभी बने डच प्रशिक्षक,युरो २०२८ र २०३० को विश्वकपसम्म टोली सम्हाल्ने

    एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित

    अपाङ्गता भएका महिलाको हकअधिकार संरक्षणका लागि गाउँपालिकालाई खबरदारी पत्र

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अपाङ्गता भएका महिलाको हकअधिकार संरक्षणका लागि गाउँपालिकालाई खबरदारी पत्र

    News

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    News

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    News

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    News

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑