• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

  • वीरगंज संजाल
  • Aug 9, 2026, 5:03 pm
  • ०

    वीरगञ्ज । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जेन जि पर्साको टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराई ज्युसँग भेटघाट गरी विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा महत्वपूर्ण छलफल गरेको छ।

    भेटघाटका क्रममा साइबर अपराधसम्बन्धी जनचेतना अभिवृद्धि, कानून तथा शान्ति–सुरक्षालाई थप प्रभावकारी र कडाइका साथ कार्यान्वयन गर्ने, प्रहरी र आम नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर तथा विश्वासिलो बनाउने विषयमा छलफल भएको थियो। साथै वीरगञ्जसहित समग्र मधेश प्रदेशकै गम्भीर समस्याका रूपमा रहेको लागुऔषध दुर्व्यसन तथा यसको नियन्त्रणका विषयमा समेत जेन जि पर्साको टोलीले आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेको थियो।

    छलफलका क्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराई ज्युले सम्बन्धित विषयमा आवश्यक समन्वय, सहकार्य तथा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। नागरिक र प्रहरीबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सुरक्षित, सभ्य तथा अपराधमुक्त समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने विषयमा समेत जोड दिइएको थियो।

    उक्त छलफलमा लालबाबु यादव, रवि चौरसिया, सागर सहनी, शिव पटेल, सुशील पटेल, सुकेश पटेल लगायत जेन जि पर्साका सदस्य तथा युवाहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा
  • दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग

    News

    जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख पवन भट्टराईसँग महत्वपूर्ण छलफल

    News

    पकाहा मैनपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न , करिब २०० जनाले लिए स्वास्थ्य सेवा

    News

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    News

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑