• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज-१६ नगवाका सई तुराहाले वडाध्यक्ष कुटेकाे भन्दै कारवाहीकाे माग

  • वीरगंज संजाल
  • ९ कार्तिक २०८०, बिहीबार १०:१०
  • १८४५

    वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ का वडाध्यक्ष हिराकाजी महर्जनले प्रहरी चाैकी नगवाका प्रहरी नायब निरिक्षक (सई) रविन्द्र साह तुराहाले आफुमाथि कुटपिट गरेकाे भन्दै कारवाहीकाे माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष महर्जनले वडामा भइरहेकाे दुर्गा पुजामा सहभागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बेला आफु साेधपुछ गर्न पुग्दा सई तुराहाले आफुमाथि मुकाले हिर्काएर आँखा फाेडेकाे आराेप लगाएका हुन् । उनले भने “महाअष्टमीकाे दिन टाेलमा दुर्गा पुजा भएकाे पण्डालमा सांस्कृतिक कार्यक्रम भइरहेकाे थियाे । मैले घरमा सुतेका थिए, प्रहरीले पण्डालमा भइरहेकाे सांस्कृतिक कार्यक्रम बन्द गर्न भन्याे । त्यसपछि पुजा समितिका भाईहरु मेराे घरमा पुगी मलाई बाेलाएर लिएर आए । मैले भइरहेकाे भाेजन कार्यक्रम केही समय अरु हुन दिनु भनेर प्रहरीलाई भने ।

    जिल्लाबाट पुगेका इन्सपेक्टर साव मेराे कुरा मान्नु पनि भयाे । त्यस अनुसार नै कार्यक्रम भइरहेकाे थियाे । साेही क्रममा समितिका एक जना भाईलाई प्रहरीले नियन्त्रणमा लियाे । त्याे भाईलाई छुटाउन जादा ममाथि सई सावले पछाडीबाट हिर्काउनु भयाे र म तल खसिहाले । मैले तल खसिसक्दा पनि प्रहरीले ममाथि लठीले हिर्काएकाे वडाध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा सुनाए । प्रहरीकाे लठीले हानेका कारण मराे शरिरकाे विभिन्न भागमा चाेटपटक समेत लागेकाे उनले पत्रकार सम्मेलन मै देखाए । त्यसपछि कार्यक्रममा सहभागि भएका स्थानियहरुले प्रहरी विराेध प्रदर्शन गर्न थालेपछि प्रहरीले गुण्डागर्दी शैलीमा मलाई नियन्त्रणमा लिएर रक्सी खाएकाे आराेपमा जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर रात भरि राखेकाे वताए ।

    उनले मसंगै सुरुमा अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे वताए । त्यसपछि पनि प्रहरी विराेधकाे प्रदर्शन नराेकिएपछि प्रहरीले लाठी चार्ज गर्दै अन्य २ जनालाई पनि नियन्त्रणमा लिएकाे वताए । नगवाका सई सावले पुरानाे रिसवीका कारण आफुमाथि दुर्व्यवहार गरेकाे वडाध्यक्ष महजर्नकाे आराेप छ । तिजकाे बेला उनीसंग भएकाे विवादलाई लिएर सई सावले म वडाध्यक्षलाई देखाउन्छु भन्दै हिडेकाे समेत महर्जनकाे भनाई थियाे । प्रहरी चाैकी नगवाका सई तुराहाले घटना बारे डिएसपी सावसंग बुझ्न भन्दै आफुले कसैमाथि कुटपिट नगरेकाे वताए । पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाकाे फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

    पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) काेमल साहले राति अवेर सम्म गरिएकाे सांस्कृतिक कार्यक्रम बन्द गराउन खाेज्दा रक्सी खाएर केही मानिसहरुले हाेहल्ला गरेका कारण नियन्णमा लिइएकाे वताए । प्रहरीले कसैलाई कुटपिट नगरेकाे उनले वताए । घटना भएकाे स्थल मै आयाेजित पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता, वडा नं. २० का वडाध्यक्ष रामकिशाेर सिंह पराग, वडा नं. २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मी, वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्रा, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, वडा नं. २८ का वडाध्यक्ष सर्जुग महताे, कार्यपालिका सदस्य कन्हैया ठकुर लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑