• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालिकामाई गापावडा-५ बिरन्चिबर्वामा ,निलकण्ठ, धोविन चरा उडाई मेलाको उदघाटन

  • वीरगंज संजाल
  • ८ कार्तिक २०८०, बुधबार ०८:५४
  • १३९३

    वीरगंज । राजन कुमार बानिया । बिजयादशमीको अवसरमा पर्साको कालिकामाई गाउँपालिकम वडा न ५ बिरंचीबर्वामा रहेको भवानीमाई मेलाको उ्द्वघाटन मधेस प्रदेश सरकार पुर्व मुख्यमन्त्री लालबाबु राउत गदीले एक समारोहका बिच निलकण्ठ चरा भनिने धोबिन चरा उडाएर उदघाटन गर्नु भएको थियो।

    बिरंचीवर्वामा रहेको भवानीमाईको मन्दिरमा वर्षौ देखि दशमीको दिन लागदै अाएको मेला पाँच दिन सम्म चलने पुर्णवासीको समापन हुने अायोजक समितिले जनाएका छन । माता भवानीमाईको मन्दिरमा सचादिलले मांगेको भाकल मनोकामना पुर्ण गर्ने बिश्वास रहेकोले भवानीमाई मंदिरमा अाज देखि पुजापाठ गर्न सुरु भएको छ।

    मेला उद्वघाटन कार्यक्रममा मधेस प्रदेश सरकारका उर्जा ,सिचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवार, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी,ज.स.पा पर्साका रामनरेश यादव ,कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता ,धोबिनी गापा अध्यक्ष मदन चौहान,वडा अध्यक्ष जयनारायण प्रसाद, लालबाबु चौरसिया, मन्त्रीका स्वकिय सचिव सचिन सिंह , लगायत स्थानिय हरुको सहभागिता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
  • भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

    अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    News

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    News

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑