वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साको आयोजनामा आज फुलपातीको अवसरमा बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना आदानप्रदान कार्यक्रम कुर्मी सेवा सदनमा समपन भएको छ ।
जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति एवम् पुर्बमुख्यमन्त्री मा.लालबाबू राउतले दुर्गा माताले सबैलाई सदबुधी दिउन साथै सबैको सुख समृद्धि होस भने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजरा, जसपाका राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, बिन्देश्वरी प्रसाद यादव, रेखा साह, उर्जा, सिचाइ तथा खानेपानी मन्त्री मा. सिहासन सा कलवार, केन्द्रिय सदस्य भिमा यादव, जसपा सल्लाहकार खलिल मिया, बिरेन्द्र प्रसाद यादव, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका जिल्ला संयोजकबिश्वमबर शर्मा, नेकपा एस जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पर्सा जिल्ला समयोजक ओमप्रकाश सर्राफ, जिल्ला समन्वय समिति उपप्रमुख पुरन प्रसाद कुर्मी उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला कार्यकारीणि समिति सदस्य शेख खुर्सेद, रमेश साह, जिल्ला सदस्य इन्द्रासन सा कलवार, बिरेन्द्र महतो, सबै क्षेत्रीय अध्यक्षहरु घनश्याम बाबू गुप्ता, कामेश्वर पन्डित, रामपुकार यादव, प्रदेश समन्वय समिति अध्यक्षहरु पवन सिंह, दिपक सर्राफ, शिक्षक फोरम महानगर सचीव सन्तोष सराफ, युवानेता असलम अन्सारी असलम अन्सारी, कार्यक्रम रामनरेश प्रसाद यादवको अध्यक्षता सम्पन भएको थियो ।