• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा कोलकाताकी सेक्सोफोन वादक अनुष्काको चर्चा

  • वीरगंज संजाल
  • ३ कार्तिक २०८०, शुक्रबार १६:४२
  • १४८९

    वीरगंज । बहुत कम स्टेज शोमा देखिने बाजा हो,सेक्सोफोन । यसको बादक पनि नेपाल भारतमा कमै छन् । ज्याज म्यूजिकको इन्स्ट्रुमेन्टको रुपमा चिचिने यो बाजाले मिठो धुन निकाल्ने भएकोले खासगरी व्यस्क पुस्तालाई यो बाजाको संगीत खबै मनपर्छ । यस्तै बाजासहितको ब्यान्डको चर्चा अहिले वीरगंजमा भइरहेको छ । आदर्शनगर ग्रीनसिटी वीरगंजको संयोजन एवं वीरगंज महानगरको आयोजनमा हाल आदर्शनगरस्थित बसपार्कमा लागिरहेको ५ दिने रात्री बजारमा भारत,कोलकाताको क्लासिक सिम्फोनी नामक ब्यान्डले वीरगंजेली दर्शकलाई झुमाएको चर्चा छ ।

    उक्त ब्याण्डकी सेक्सोफोन बादक हुन्,अनुष्का रोय । उनको सङ्गोतिक प्रस्तुतिलाई अहिले सबैले रुचाएको दर्शकहरु बताउँछन् । जब उनी स्टेशजमा आफनो प्रस्तुति दिन्छिन् तब दर्शकहरु मन्त्रमुग्ध भएर उनको संगीत सुन्ने गरेका छन् । उही कलकार रोयको बारेमा उनीसंग गरिएको कुराकानीको अधारमा थप केही कुरा पस्केका छौं । बुवा कन्चन रोय र माता झारना रोयको एकल सन्तान हुन् अनुष्का । २५ वर्षिय अनुष्काले रविन्द्र भारती विश्वविद्यालयबाट भोकल म्यूजिकमा स्नातकोत्तर गरेकी छन् ।

    बाल्यकालको विद्यालय जीवनमा पढाई र संगीत अबल रहेकी अनुष्काको प्रथम गुरु निजकी आमा झरना हुन् । आमा पहिलेदेखि म्यूजिक टिचर भएकोले पनि उनको पनि ध्यान बाल्यकालदेखि नै संगीततर्फ खिच्दिै गयो । ३ वर्षको उमेरदेखि संगीत सिख्दै र गायक कला सिक्ने अनुष्का १६ वर्षको उमेर देखि प्लस २ पढदै कलेजमा गायक शुभारम्भ गरिसकेकी थिइन् । करिब ५ वर्ष गायनबाट स्टेज शो गरेकी अनुष्कापछि सेक्सोफोन बादकको स्कोप राम्रो छ भनेर उनको अन्य गुरुहरुले सुझाव दिदाँ उनी यस विद्यातर्फ अग्रसर भइन् । यो बाजा बजाउन शुरुमा श्वासप्रश्वासको समस्या हुने भए तापनि आफुले हिम्मत नहारी निकै दुख गरी सिखेको उनले बताइन् । अहिले उनको ब्यान्डमा ड्रमर दीप गोस्वामी,गिटारिस्ट प्लास दत्ता र किवोर्डिस्ट पार्थव चक्रवर्तीलगायतको टिमले सघाइरहेको चर्चा गर्दै अगामि दिनमा पनि सेक्सोफोन स्टेज शोलाई निरन्तता दिइने बताइन् ।

    उनले आफुले नब्बेको दशको मोहम्द रवि,आरडी बर्मनलगायत गायकको गानाको ¥याज गरी शुरु सुनाउने गरेको बताइन् । एकै चोटी उनले ४५ मिनेटमा करिब ९ बलिवुड गाना बजाएर दर्शकलाई झुमाउन सकिने बताइन् । उनी कार्यक्रमको समय र दुरीको अधारमा आफुले शुल्क लिने गरे्को समेत बताइन् । निजसंगै वीरगंज आएकी आमा झरनाले आफना बच्चालाई उसको इच्छा अनुसार जीवन बाच्ने र आफनो प्रतिभालाई प्रस्फुटन हुने मौका दिइनु पर्ने उनले सुझाव दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑