• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजकाे रात्री बजारकाे बिषयमा घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल

  • वीरगंज संजाल
  • २२ आश्विन २०८०, सोमबार १०:४८
  • १५२१

    वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले आइतबार वीरगंजस्थित घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहसँग छलफल गरेको छ । वीरगंजमा आयाेजना हुने रात्री बजारकाे बिषयमा भएकाे छलफलकाे क्रममा एनवाइईएफले रात्रि बजारमा लाग्ने स्टलमा स्थानीय उद्योगहरूले उत्पादन गर्ने बस्तु र उनीहरूले प्रदान गर्ने सेवालाई विशेष महत्त्व दिइने सहमती भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहले रात्री बजारमा सक्दाे सहयाेग गर्ने बताए । प्रमुख सिंहले घरेलु तथा साना उद्योग कार्यालयले २० वटा स्टलमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योगहरूको उत्पादनलाई प्रदर्शनीमा राख्ने प्रतिबद्धता जनाए ।

    सिंहले सुरक्षाको दृष्टिकोणले रात्रि बजार चुनौतीपूर्ण हुनसक्ने बताउँदै त्यस तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गरे । उनले रात्रिको समयसँगै दिउँसो पनि बजारलाई खुल्ला राख्दा वीरगंज बाहिरबाट आउने मानिसले पनि स्थानीय उत्पादन खरिद गर्न सक्ने बताए । एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालले रात्री बजारमा घरेलु तथा साना उद्योग कार्यालयको सहयोग महत्त्वपूर्ण रहने बताए । अग्रवालले अन्य मुलुकमा उत्पादन हुने बस्तुभन्दा पनि स्वदेशी उत्पादनलाई स्टल बुकिङमा विशेष प्राथमिकता समेत दिइने बताए । छलफलमा एनवाइईएफको तर्फबाट दुतिय उपाध्यक्ष विश्वास प्रताप शाह, कार्यसमिति सदस्यहरू दिपल खन्ना, विकास ठाकुर, अक्षत शाह, किशन क्याल, साधारण सदस्य आशु कुमार सर्राफ, सञ्चारकर्मी शम्भु कुमार सुमन लगायतको सहभागिता थियो ।

    नेपालहरूको ठूलो पर्वमध्येको एक दसैँमा वीरगंजमा आयोजना हुन लागेको पाँच दिने रात्रि बजारको तयारीकाे क्रममा सह आयाेजक समेत रहेका एनवाईएफले घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल गरेकाे हाे । वीरगंज महानगरपालिकाले स्थानीय सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको पाँच दिने रात्रि बजारको तयारी स्वरूप स्टल बुकिङदेखि सरोकारवाला निकायसँगको छलफल तीव्र पारेकाे हो । एनवाइईएफले नेपाली उत्पादन तथा सेवालाई प्रवर्द्धन र प्रचार प्रसारका लागि नेपाल उद्योग वाणिज्य सङ्घको महत्त्वाकाङ्क्षी परियोजना “मेड इन नेपाल” लाई प्राथमिकता दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑