• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

  • वीरगंज संजाल
  • २० आश्विन २०८०, शनिबार १६:३१
  • २३०१

    कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधी जडान गरिरहेको छ। पुनर्वास नगरपालिका– २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गर्न लागेको हो।
    गत साउनमा सिमरी नदीमा आएको वाढीमा उद्योगले केमिकलयुक्त पानी मिसाइदिँदा धान र उखु खेती नष्ट भएको किसानले आरोप लगाएपछि उद्योगले आधुनिक प्रविधिबाट पानी शुद्धीकरण गर्न लागेको हो। त्यसका लागि उद्योगले पानी प्रशोधन प्लान्ट जडान गरिरहेको छ।
    भागेश्वर सुगर एण्ड केमिकल प्रालिका अधिकृत डम्बरबहादुर खड्काले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भइरहेको बताए। ‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ,’ उनले भने, ‘किसानले उद्योगलाई आरोप लगाउन थालेपछि आधुनिक प्लान्ट जडान गरिरहेका छौँ।’
    आधुनिक प्लान्ट निर्माण भएसंगै उद्योगबाट निस्किएको फोहोरो पदार्थ वर्गीकरण गरेर बाहिर निस्किने पानी सिंचार्ई गर्न समेत सकिने अधिकृत खड्काको भनाइ छ। ‘हामीसंग पहिले पनि थियो, तर अहिले हामीले आधुनिक प्रविधियुक्त मेसिन जडान गरेका छौँ,’ उनले भने, ‘अब यो पानीबाट सिँचाई गर्दा पनि हुन्छ।’ उनले उद्योगबाट कुनैपनि नदीमा केमिकलयुक्त पदार्थ नबगाएको दोहोर्याए।
    भागेश्वर सुगर एण्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेय उद्योगबाट निस्किएको पानीका कारण अन्नबाली नष्ट नभएको दाबी गर्छन्। उनले बिओडी र सिओडीको तोकिएको मापदण्डभित्रै पानी परीक्षणको रिर्पोट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको प्रष्ट पारे।
    भागेश्वर सुगर एण्ड केमिकल प्रालिका लेखा अधिकृत प्रकाश भट्टले उद्योगबिरुद्धमा केही मान्छेले स्थानीय किसानलाई भड्काएको बताए। यस क्षेत्रको कृषि विकासमा अघि बढिरहेको उद्योग धरासायी बनाउने काम भइरहेको उनको आरोप छ। गत साउनमा सिमरी नदीमा आएको वाढीपछि उक्त क्षेत्रका झण्डै साढे तीन सयभन्दा बढि विघा जमिनको धान तथा उखु खेती नष्ट भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन
  • क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    News

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑