• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक छाक टार्न धौधौ परेको साह परिवारलाई प्राधिकरणले थमाए ९५ हजारको बिल

  • वीरगंज संजाल
  • १५ आश्विन २०८०, सोमबार २२:१०
  • २१२१

    बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक छाक टार्न समेत धौधौ पर्ने परिवारलाई विद्युत प्राधिकरणले ९५ हजार रुपैयाँको बिल थमाएपछि बिच्चली भएको छ । बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर १ निवासी योगेन्द्र साहको परिवार अहिले चिन्तामा डुबेका छन्। साहको पारिवारिक अवस्था एकदमै दयनीय छ। छोरा बुहारीको वियोगमा योगेन्द्र साहले मानसिक संतुलन समेत गुमाइसकेको अवस्था छ।

    साहको दुई छोरा मध्ये कान्छो छोरा टिम्मन साह भनिने राजाबाबु शेठले गत २०६९/०७० तिर धान कुट्ने सेलर मेसिन बसाए। स‍ो सेलर बसाउन टिम्मनले आफ्नो ११ कठ्ठा जग्गा बेचिदिएको योगेन्द्र साहले बताए। त्यतिबेला मिल सम्म लाइन ल्याउन राजाबाबुले आफ्नो निजि लगानीमा तार(पोल खरिद गर्न ६ कठ्ठा जग्गा बेचेको उनको बुबाले बताउनुभयो। धान कुट्ने सेलर मेसिन,गहुँ पिसने चक्की लगायतका मेसिनरी सामग्री खरिद गर्न उनले ५ कठ्ठा र विद्युत तार(पोल ल्याउन ६ कठ्ठा गरि जम्मा ११ कठ्ठा जग्गा बेचेको योगेन्द्र साहले बताउनु भयो।अहिले घडेरी बाहेक एक धुर जग्गा समेत नरहेको योगेन्द्र साहले बताउनुभयो।

    साहको श्रीमती राजपत्ती देवि अनुसार मिल छोडेर छोराले बिदेश गए। सेलर मिल बुहारी लक्षमी देवीले चलाउन थालिन्। मेसिन चलाउने क्रममा मेसिनको पट्टामा बेरिएर २०७२ साल तिर बुहारीको मृत्यु भयो।श्रीमतीको वियोगमा विदेशमा रहेका राजाबाबुले पनि आफ्नो मानसिक संतुलन गुमायो। राजाबाबुले त्यहीँ अवस्थामा चितवनमा कमाउन गए र हालसम्म उनको कुनै अत्तोपत्तो छैन्। नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रले २०७५ साल तिर ८० हजारको बिल पठाएको थियो । सो महसुल समयमा नबुझाउदा प्राधिकरणले २०७५ साल देखि उनको परिवारलाई कालो सुचिमा राखि विद्युत आपूर्ति समेत बन्द गरेको छ। विगत ५ वर्ष देखि उनको परिवार अध्यारोमा जीवन बिताइरहेका छन्।

    पारिवारिक अवस्था दिनदिनै दयनीय बन्दै गर्दा बुहारीको मृत्यु पश्चात् ८० हजारमा मिल बेचेर ६० हजार विद्युत महसुल बुझाए र बाकी रहेको २० हजारमा नातिनीको बिहे गरेको रामपत्ति देवीले बताइन्। बाकी रहेको २० हजार विद्युत महसुलको पेलान्टी बढ्दै २०८० सम्म ९५ हजार पाच सय पुगेको साहले बताइन्। एक छाक टार्न धौधौ पर्ने परिवारलाई ९५ हजारको बिल कसरी तिर्ने भन्दै अहिले दिनरात पुरै परिवार चिन्तामा डुबेका छन्। घर चलाउने एउटी रामपत्ति देवि मात्रै हुन्। बारा क्षेत्र नम्बर १ मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको निर्वाचन क्षेत्र पनि हो। यसका साथै देशका उपराष्टपति समेत रहनु भएका रामसहाय यादव पनि यसै क्षेत्र अन्तर्गत पर्ने बसवरीयाका हुन्। उपराष्टपति र मुख्यमन्त्रीको क्षेत्र अन्तर्गत रहेका जनताले कुनै बहानामा दुस्ख नपाउने एक स्थानीयले जिकिर गरे। आदर्श कोतवाल गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कुश्वाहासँग बुझ्दा साहको परिवारीक अवस्था दयनीय रहेकाले विद्युत महसुल बुझाउन असमर्थ रहेको बताबताए । उनले योगेन्द्र साहलाई विद्युत महसुल बुझाउन वडाबाट २५ हजार सम्म सहयोग गर्ने बताएका छन्।

    वडा अध्यक्ष कुश्वाहाले पालिकमा हाकिम नरहेको बताउदै नगर परिषद् पनि भएको छैन यदि नगर परिषद् भए परिषदबाट आर्थिक सहयोग गराउने आश्वासन दिए। सोही विषयमा गाउपालिका अध्यक्ष जवाहर प्रसाद साहले नगर परिषदबाट केही रकम सहयोग गर्ने बताएका हुन्। कार्यपालिकाको बैठक बसी योगेन्द्रका परिवारका लागि केही आर्थिक सहयोग गर्ने बताएका छन्। नेपाल बिद्युत प्राधिकरण सिम्रोनगढ वितरण केन्द्रका प्रमुख तैयब अन्सारीले उक्त महसुल कुनै हालतमा बुझाउनुपर्ने बताए। अन्सारीले महसुल मिनाहा गर्ने कुनै कानुनी प्रक्रिया नरहेको बताउदै जनप्रतिनिधिसँग समन्वय गरि सो रकम बुझाइ सो पेलान्टिबाट छुटकारा पाउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑