• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सागढी नगरपालिका–६ चैनपुरका वडासचिव एक महीनादेखि अनुपस्थित

  • वीरगंज संजाल
  • Aug 23, 2023, 10:45 am
  • ११४१

    वीरगंज । पर्साको पर्सागढी नगरपालिका–६ चैनपुरस्थित वडा कार्यालयको सेवा प्रभावित भएको छ ।एक महीनादेखि वडासचिव बहाल नहुँदा सो वडाको कामकारबाई प्रभावित भएको वडावासीहरूले बताएका छन् । असार मसान्त सकिएको र चालू आवको साउन–भदौमा सामाजिक सुरक्ष भत्ताको लागि नवीकरण गर्नुपर्ने मुख्य कामसँगै जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नागरिकता, घरबाटो, चौहद्दीलगायतका सिफारिशका काम अवरुद्ध भएकामा स्थानीयवासी आक्रोशित छन् ।

    पूर्ववडाध्यक्ष किशोरीप्रसाद यादवका अनुसार वडाध्यक्ष र वडासचिवबीच विवाद हुँदा वडासचिव काम गर्न नआउँदा जनता मर्कामा परेको उनले आरोप लगाए । जनतालाई काम चाहिन्छ, मुखिया, पालिका र वडासचिव मिलेर जनताको काम गर्नुपर्छ, नत्र कुर्सीमा बस्नुको औचित्य हुँदैन, उनले भने । यस विषयमा वर्तमान वडाध्यक्ष नवलकिशोरप्रसाद कलवारले आफू व्यक्तिगत कामले काठमाडौं आएको र सचिवको जिम्मेवारीमा कोही नआएकाले वडा कार्यालयको काम प्रभावित भएको स्वीकारे । उनले चालू आवमा पालिकाले नगरसभाबाट तोकेका करलाई मान्यता नदिने बताए । चालू आवमा पालिकाले विभिन्न कागजात र प्रमाणपत्रको सिफारिशबापत चर्को करको दर लगाएकाले आफूले विरोध गरिरहेको बताए ।

    नगरप्रमुखलगायत केही जनप्रतिनिधिहरूले छलफल नगरी कर बढाएकाले आप्mनो वडामा जनतालाई कर नतिर्न भनेको उनले बताए । त्यसै कारण त्यहाँ काम गर्न आउने सचिवले पालिकाको नीति नियम अनुसार कर लिएर मात्र सिफारिश दिने अडान राख्दा वडाध्यक्ष र सचिवबीच खटपट भई वडासचिव अनुपस्थित हुने गरेका छन् । वडाध्यक्षले वडासचिवलाई निश्शुल्क कागजपत्र सिफारिश गर्न निर्देशन दिंदासमेत वडासचिवले नटेर्दा साउन ३ गते वडासचिव मोहन गौरो र सहायक सचिव चन्दा पासवानलाई वडाबाट नगरपालिकामा पठाएको र अर्को सचिव माग गरेकोमा हालसम्म नपाले वडासचिव र सहायक सचिव नपठाएकोले वडाको काम प्रभावित भएको उनले जानकारी गराए । वडावासीले कम शुल्कमा प्रभावकारी सेवा दिन भनी आफूलाई जिताएर पठाएको तर आफूले कागजपत्र सिफारिशको नाममा चर्को शुल्क असुल्दा वडावासीसँग न्याय नहुने भएकोले कुनै पनि प्रकारका कर नतिर्न निर्देशन दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑