• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरेमा रौतहटका नेताहरू द्वारा कडा आन्दोलन गर्ने चेतावनी

  • वीरगंज संजाल
  • ४ भाद्र २०८०, सोमबार ०६:०९
  • २०९३

    वीरगंज । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्। आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ज्यूको प्रतिनिधी एवम फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव निर्विजले सम्वोधनको कर्ममा भने , रौतहट जिल्ला किसान आन्दोलन संग जोडिएको जिल्ला हो यो धर्तीबाट कतीपय नेताहरु जन्म भएको जिल्ला हुन् ।

    तपाईहरुको थाह छ ? किसान आन्दोलनबाट शेखफर्मान र हरदयाल महतोको नमन गर्ण चहान्छु, किन भने रौतहट जिल्ला जुन हुन् की समानित त्यो आफ्नो सिर माथि गरेका हुन। जुन आज श्री राम सुगर मिल्स गरुडा जुन अवस्था छ अहिले लाग्छ कि चीनी मेल बन्द छ जस्तो लाग्छ ? तर त्यो चीनी मिल बन्द छैन् । याे मिलबाट जोडिएको हाम्रा किसान दाजु भाईको सपना र उदेश्य रोजी रोटी लगायत सबै बन्द छ। किन भने याे भन्दा अगाडी पनि मैले भन्या थिएँ। सर्भरहा र पिपन गरीब लगायतका किसानहरु जुन आधारित थिए याे सबैको जुडेको एउटा धरोहर सस्था थिएँ । तपाईहरु संग अनुरोध गर्न चाहन्छु यो मिल ल्याउन यही जिल्लाको समानीत ब्यक्ति पुर्व मन्त्री स्व शेख ईदृष वहाको पहलमा मिल ल्याका थिएँ। अहिले पनी काग्रेसकै उद्योग मंत्री रमेश रिजाल हुन् तर रौतहटमा पनी काग्रेसकै अहिले संघिय सांसद र प्रदेश सांसद जनताबाट निर्वाचित जनप्रतिनिधी हुन्। म भन्न चाहान्छु की रौतहट धरोहर शिर चीनीमिललाई विरासत बचाऊन जरुरी छ तपाईंहरुको जरूरी छ। पहिला हामि पढदा पैंसाको जरूरी थिए त्यो बेला मिलको नेटबाट पढ्नमा काम लाग्थे तर हाम्राे किसानको छोरा छोरीको भबिष्य अहिले संकट उत्पन्न भएको छ। याे देशमा नाम गरेका हरदयाल महतो शेख फर्मानको नामले परिचित जिल्ला हुन् वहाको सपना सकार गर्नकोलागि फेरि रौतहट जिल्ला बासी एक जुट हुन जरूरी रहेको आवश्यक रहेको नेता यादवले बताएका छन्। यसै गरी संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसदमा आफूले आवाज उठाएको तथा उद्योगपतिसित पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्।

    यसै गरी संघीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताएका छन्। यसै गरी प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताएका छन्।किसान सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, बौधिमाई नगर प्रमुख प्रदीप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, पूर्व सांसद रामकुमार भट्टराई, राम सिनेही यादव, बृजकिशोर यादवसहित दर्जनौँ नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै उद्योगको कुनै पनि पाट पुर्जा आफूहरूले लैजान नदिने चेतावनी पनि दिएका छन्। उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जनाएको थियो। यसै गरी व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेसिनरी पाट पुर्जालाई टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ। पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ। संघका अध्यक्ष अशोक प्रसाद यादवले उद्योगको पाट पुर्जा जसले किनेको भए पनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।निरन्तर घाटामा गएर धराशायी भएपछि व्यवस्थापनले उद्योगलाई बन्द गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑