• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

  • वीरगंज संजाल
  • ३० श्रावण २०८०, मंगलवार २०:३६
  • १८६१

    वीरगंज । जनता समाजवादी पार्टी( जसपा) निकट समाजवादी विद्यार्थी युनियनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न शाखामा तालाबन्न्दी गरेको छ ।समाजवादी विद्यार्थी युनियनले क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्ष , लेखा , प्रशासन र स्टोर शाखामा मंगलबार तालाबन्दी गरेको हो ।

    आफुहरुले राखेको ७ बुँदे मागका बारेमा छलफल गर्न बोलाएर क्याम्वस प्रशासनले क्याम्पसका कर्मचारी लगाएर हातपात र अभद्र व्यवहार गरेकाले त्यसमा संलग्न कर्मचारीहरुलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको समाजवादी विद्यार्थी युनियन क्याम्पस इकाई समितिका अध्यक्ष हरिन्द्र साहले बताए । विद्यार्थी नेताहरुमाथि हातपात र अभद्र व्यवहार गर्ने कर्मचारीहरुलाई कारबाही नगरिएसम्म तालाबन्दी जारी नै रहनेपनि उनले बताए ।

    अध्यक्ष साहका अनुसार , ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र ठाकुरराम क्याम्पसमै तोकिएको , सडक दुर्घटनामा परि मृत्यु भएका विद्यार्थीका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन, पुस्तकालयबाट पुस्तकको वितरण सहज बनाउन, छात्रवृति वितरण पारदर्शी बनाउन , राजनीतिक दलमा लागेका क्याम्पसका कर्मचारीलाई कारबाही गर्न लगायतका ७ बुदे मागसहितको ज्ञापनपत्र युनियनले क्याम्पस प्रशासनलाई बुझाएको थियो । त्यहि मागका बारेमा छलफल गर्न मंगलबार क्याम्पस प्रशासनले बोलाएकोे वार्तामा क्याम्पसको प्रशासन र स्टोर शाखाका कर्मचारीले युनियनका विद्यार्थीी नेताहरुमाथि हातपात र अभद्र व्यवहार गरेको अध्यक्ष साहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • आज शुक्रबारको राशिफल
  • वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    News

    आज शुक्रबारको राशिफल

    News

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑