• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द, सेवाग्राहीलाई सास्ती

  • वीरगंज संजाल
  • २८ श्रावण २०८०, आईतवार १३:३३
  • १५९३

    वीरगंज । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल लगभग एक महिना देखि बन्द रहेको छ । गत असार ३१ गतेदेखि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरू ताला बन्द गरी हडतालमा बसेकाले अस्पतालको सेवा बन्द भएको हो । अस्पताल बन्द भएको अहिले २८ दिन भएको छ । अहिले २८ दिनदेखि स्वास्थ्यकर्मी र कर्मचारी तलब माग गर्दै अस्पतालमा तालाबन्द गरी हडतालमा छन् ।जसका कारण अस्पतालबाट पाईने सेवा सुबिधा बिरामी र आम जनताले पाएका छैनन् ।

    १५ शैयाको यो अस्पतालबाट सिम्रौनगढ र आसपासका मानिसहरूले सेवा पाइरहेका थिए । २४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो र पहिलो उपचार यसै अस्पतालमा हुँदै आएको थियो । तर पछिल्लो तीन महिनादेखि तलब नपाएको कारण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । त्यहाँ कार्यरत स्वास्थयकर्मीहरुले तीनदेखि १४ महिनासम्मको तलब भता नपाएको बताएका छन । २०७८ जेठ २१ गते पूर्वनगरप्रमुख विजयशङ्कर यादवले अस्पतालको उद्घाटन गरेपछि नगर अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । २४ जनामध्ये चारजना स्थायी र बाँकी करार, अस्थायी ज्यालादारी छन् । अति आवशयक सेवाभित्र पर्ने नगरमा रहेको अस्पताल बन्द हुदा पनि जनप्रतिनिधिहरूको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनतर्फ पहल गरेका छैनन् ।

    स्वास्थ्यकर्मी, कर्मचारीहरू अहिले आलोपालो अस्पतालमा धर्ना दिंदैछन् । बिरामीहरू भने आज खुल्छ, भोलि खुल्छ भनेर दिनहुँ अस्पतालमा आउने तर सेवा नपाएर फर्कने गरेका छन् । समस्या समाधानको लागि तीनपटक बैठक बोलाइएको तर बस्न नसकेको नगरपालिका कार्यालयका कर्मचारीले बताएका छन् । नगरप्रमुख किशोरीप्रसाद कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब प्रस्तुत नगरिएको बताउनुभयो । नगर अस्पतालका चिकित्सक डा.जीतेन्द्र यादव जनप्रतिनिधिहरूको बैठक बसेको बखत अस्पतालको सम्पूर्ण गतिविधि प्रस्तुत गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑