आज:
  • होमपेज / Breaking News

    कादम्बरी बिधालय द्वारा मोडेल युनाइटेड नेशन कार्यक्रमको उप-मेयर आलम द्वारा उद्द्घाटन

  • वीरगंज संजाल
  • २३ श्रावण २०८०, मंगलवार ०८:५५
  • १८१७

    बिरगंज । बिरगंज स्थित पावर हाउस चौक नीर रहेको कादम्बरी बिधालयले आयोजना गरेको मोडेल युनाइटेड नेशन कार्यक्रमको आज बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले उद्घाटन गरेका छन । उनले २२ गते देखि २४ गते सम्म चल्ने कार्यक्रमलाई आज पानसमा बत्ती जलाइ औपचारिक रुपमा कार्यक्रमको शुभ आरम्भ गरेका छन ।

    विद्यार्थीहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उप-मेयर इम्तियाज आलमले अहिलेको मोडेल युनाइटेड नेसन जस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमले विद्यार्थीहरुलाई आगामी दिनहरुमा नेतृत्व विकास र बिद्यार्थीको क्षमता बढाउन सहयोग गरेको बताए । उनले भने,यस्ता कार्यक्रमले विद्यार्थीमा भएको क्षमतालाई सानै उमेरमा उजागर गराउने अवसर पाउने उनले बताए ।

    कार्यक्रममा सो बिधालयका प्राचार्य राजेन्द्र आचार्यले यस्ता क्रियाकलापहरुले विद्यार्थीहरुलाई पाठ्यपुस्तक र पाठ्यक्रमहरू भन्दामाथि उठेर विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघसभाले सम्बोधन गर्ने सवालहरुमा तीन दिनसम्म विद्यार्थीहरू बीच अन्तरक्रिया गराई आगामी दिनहरुमा कुटनीतिक क्षेत्रमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । आज भएको उद्घाटन कार्यक्रममा सो बिधालयका शिक्षक,शिक्षिका लगायत बिद्यार्थीहरु को उपस्तिथि रहेको थियो।त्यस्तै नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,उपमेयरका स्वकिय सचिव शेष कुमार हजराको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑