• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

  • वीरगंज संजाल
  • २२ श्रावण २०८०, सोमबार १९:३४
  • १९७७

    वीरगंज । स्कार्पियो गाडीमा लागु औषध गाँजा ओसार पसार गर्ने ७ जनालाई प्रहरीले ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमलेखगञ्जबाट प्रहरीले १५७ केजी गाँजासहित चार भारतीय र तीन नेपालीलाई पक्राउ गरेको हो ।

    बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार , गोप्य सुचनाको आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अमलेखगञ्मा पुगेर बा ११ च ४९९२ नम्बरको स्कार्पियोमा ६ वटा पोकामा रहेको १५७ केजी गाँजासहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएका ३९ वर्षिय रोशन नेगीलाई पक्राउ गरेको थियो ।गाँजा लोड गरेको स्कोर्पियो सहित पक्राउ परेका चालक रोशन नेगीकै बयानको आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

    पक्राउ पर्नेहरुमा स्कार्पियोका चालक गिरीसंगै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षिय मुकेश लामा, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ३३ वर्षिय बुद्ध पाख्रिन , भारतको बहराईच जिल्लाका २६ वर्षिय अलि अहमद, मोतिहारीका २३ वर्षिय जमालुदिन खान, १८ बर्षिय देव कुमार र ३५ वर्षिय जागिरदिन मियाँ रहेको प्रहरी उपरीक्षक बोगटीले बताए । गाँजासहित पक्राउ परेकाहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कार्पियोसंगै बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप गाडी र बिआर ०५ जेड ८९६१ भारतीय नम्बर प्लेटको पल्सर मोटरसाईकलपनि बरामद गरिएको बोगटीले जानकारी दिए । गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको बोगटीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑