• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा आँखा पाक्ने बिरामीको संख्या बढन थाल्यो

  • वीरगंज संजाल
  • १९ श्रावण २०८०, शुक्रबार १८:१५
  • १५३७

    वीरगंज । पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् । जिल्लाका अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको देखिएको छ । आँखा पाक्ने बिरामीहरुको संख्या बढेसंगै आँखा उपचारका लागि आउने बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको बौधीमाई नगरपालिका–७ बंकुलमा रहेको रौतहट दृष्टि आँखा अस्पताल एण्ड नर्सिङ्ग होमले जनाएको छ ।

    अत्याधिक गर्मीका कारण कन्जनटिभाइटिस भाइरसबाट लाग्ने आँखा पाक्ने उक्त सरूवा रोगका कारण रौतहट दृष्टि आँखा अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढी आँखा पाक्ने समस्या भएका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रोगका कारण आँखा पाकेर बढी मात्रामा बालबालिका नै अस्पताल आउने गरेको रौतहट दृष्टि आँखा अस्पताल बंकुलका नेत्र रोग विषेसज्ञ डाक्टर संजिव कुमार जयसवालले बताएका छन् । आँखा पाक्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या जस्ता लक्षणहरु देखा परेको डाक्टर जयसवालले बताए । डाक्टर जयसवालले भने, ‘आँखा पाक्ने रोग जुन सुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ, यो सरुवा रोग हो, यो प्राणघातक रोग होइन’ ।

    उनले अघि भने यसको उपचार सजिलै हुने गरेकोले यो रोग लाग्दैमा आतिनुहुँदैन, आँखा पाक्ने समस्या भएपछि नजिकको आँखा अस्पतालमा गएर उपचार गराए सजिलै निको हुने गरेको उनले बताए । आँखा पाक्ने रोग सरुवा रोग भएकोले संक्रमणबाट बच्नका लागि संक्रमित व्यक्तिको नजिक नबस्ने, चर्को घाममा घर बाहिर ननिस्कने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग नगर्न उनले सुझाव दिए । त्यस्तै प्रकासजित आइकेयर हस्पिटल शिवनगरमा समेत अहिले आँखा पाक्ने समस्या भएका बिरामीको चाप अत्याधिक मात्रामा बढेको छ । अहिले यो रोग लाग्नबाट बच्न आँखालाई पटक पटक चिसो पानीले धुने, घाममा ननिस्कन, अनावश्यक रुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा तुरुन्त नजिकको अस्पतालमा गएर चेकजाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑