• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शेर बहादुर देउवा दूरदर्शी नेता हुन् : कांग्रेस प्रवक्ता महत

  • वीरगंज संजाल
  • १९ श्रावण २०८०, शुक्रबार १७:३२
  • १२६१

    वीरगंज । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले यो देशमा काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताएका छन् ।वीरगन्जमा शुक्रबार पर्सा क्षेत्र नम्बर १ (ख) को कांग्रेसको प्रथम प्रदेशसभा क्षेत्र सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री समेत रहेका महतले भने,‘ कांग्रेस काम गर्ने पार्टी हो , कांग्रेसले गर्न नसक्ने कुरा बोल्दै बोल्दैन , जे गर्न सक्छ त्यो मात्रै बोल्छ , पुरा गरेरै छाड्छ ।त्यसकारण मुलुकमा कांग्रेसको विकल्प अरु कुनै पार्टी नभएको जिकिरपनि उनले गरे ।लोकतन्त्र अझैपनि संस्थागत भइनसकेकाले लोकतन्त्रलाई संस्थागत गर्ने क्षमता कांग्रेसमा मात्रै भएको उनले बताए । देशभरका कांग्रेस नेता कार्यकर्ता आरोप प्रत्यारोपमा नलागी एकजुट भएर पार्टीका लागि काम गरेको खण्डमा कांग्रेसका सामु कुनैपनि पार्टी टिक्न नसक्ने ठोकुवासमेत उनले गरे ।

    अहिले पार्टीमा आफु मात्रै राम्रो अरु सबै नराम्रो भन्ने प्रवृति केन्द्रका केहि नेतामा देखिएकाले त्यसले पार्टीलाई हित नगर्ने प्रवक्ता महतको भनाई थियो । उनले भने,‘ मिडिया र सोसल मिडियामा नेतृत्वलाई गाली गरेर पार्टी कदापि बलियो हुदैन , गल्ती कमजोरीको जिम्मा सबै नेताले बराबरी लिनुपर्छ , त्यसलाई सच्याएर सबै काँधमा काँध मिलाएर हिडेमात्र पार्टी बलियो हुन्छ । पार्टीको बैठक भित्र एउटा कुरा हुने तर बाहिर अर्कै कुरा गर्ने केहि नेताहरुको प्रवृति अन्त्य गर्न पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनमा केन्द्रिय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रशारण गरिएको उनले प्रष्ट पारे ।

    पार्टी सभापति देउवा दूरदर्र्शी र दूरदृष्टि राख्न सक्ने क्षमता भएको नेता भएको उनले बताए । उनले भने,‘ अरु पार्टीको नेता जस्तो बढि गफ दिने नेता हाम्रो पार्टी सभापति होइन , उहाँ थोरै बोल्नु हुन्छ तर उहाँले बोलेको कुराले सहि दिशा दिन्छ । पर्सा क्षेत्र नम्बर १ (ख) को कांग्रेसको प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा भएको सम्मेलनलाई कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री , संविधानसभा सदस्य अनिल रुंगटा , कांग्रेस नेता राकेश सिंह ,कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेस नेतृ नारायणी रायमाझी लगायतलेपनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑