• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कमसल पिच बनाएको भेटिएपछि सांसद यादवले लिए चासो,स्थानीयले ठेकेदारमाथि पोखे आक्रोश

  • वीरगंज संजाल
  • Jul 29, 2023, 7:34 pm
  • ११७७

    वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलन चोकदेखि लालपर्सासम्म कालोपत्रे (पिच) सडकको निर्माण कार्य कमसल भएको भेटिएपछि सांसद प्रदीप यादवले त्यसबारे चासो लिएका छन् ।सांसद यादवले कमसल सामग्री प्रयोग गरि निर्माण गरिएको सडकबारे चासो लिदैं त्यसलाई तत्काल मापदण्ड अनुसार पुर्ननिर्माण गर्न ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियरलाई निर्देशनपनि दिएका छन् । मिलन चोकदेखि लालपर्सा सम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नत्ती एवं कालोपत्रे गर्न शारदा अमित जेभी कन्ट्रक्सन कम्पनीले २ करोड ९८ लाख रुपैयाँमा ठेक्का सकारेर सडक कालोपत्रे गरेको थियो । तर काम सकिएको केहि दिनमै कालोपपत्रे (पिच ) उप्किएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएपछि सांसद यादवले सडकको अनुगमन गर्न इन्जिनियर एवं निर्माण कम्पनी सहितको टोलीलाई शनिवार मिलन चोकमा पठाएका हुन् ।अनुगमनमा सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालपनि संगै गएका थिए ।

    अनुगमनमा पुगेका इन्जिनियर र ठेकेदारका प्रतिनिधीहरुलाई स्थानीयवासीले भने सांसद यादवलाई बदनाम गर्न कमसल काम गरिएको भन्दै केहिबेर घेराउ समेत गरेका थिए । स्थानीयले सडकको काममा ठेकेदार कम्पनिकै बदमाशी भएकोपनि बताएका थिए । स्थानिय कमाल अख्तरले सडक डिभिजन कार्यालयका कर्मचारी एवं ठेकेदार कम्पनीले सांसद यादवलाई बदनाम गराउनने नियतले कमसल काम गरेकाो बताए । यस्तै स्थानिय शेख सदामले पनि ठेकेदार कम्पनीले हतारमा रातीको समयमा काम गरेको कारण कालोपत्रे राम्ररी नबसेको प्रतिक्रिया दिए । ठेकेदार कम्पनी शारदा अमित जेभिका संचालक जितेन्द्र साहले भने कालोपत्रे गर्ने वेलामा पानी परेको र केहि प्राविधीक त्रुटी भएका कारण मिलन चोक क्षेत्रमा पिच राम्ररी नबसेको बताए । मौसमले साथ दिए बिग्रेको ठाउँमा एक हप्तादेखि बढीमा १५ दिनमा पुन कालेपत्रे गर्ने संचालक साहले बताए ।अनुगमनमा पुगेका भौतिक पूर्वधार विकास कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर ग्रिषनन्द पोरसले ठेकेदार कम्पनीले राम्ररी काम नगरे धरौटी फिर्ता नहुने एवं अन्य कानुनी उपचार रहेको बताउँदै सडक भिडिजन कार्यालयले ठेक्काको रकम असुल उपर गर्न सक्ने समेत बताए ।

    केहि ठाउँमा कालोपत्रे उप्किएकोले ठेकेदार कम्पनीलाई तत्कालै ठाउँमा पुन कालोपत्रे गर्न पत्रचार गरि सकिएको पोरसले बताए ।उनले कार्यालयको पत्रचारपछि ठेकेदार कम्पनीले काम पनि शुरु गरिसकेको हुँदा स्थानियलाई नआत्तिन आग्रह गरे । सांसद यादवका स्वकीय सचिव बर्णवालले काम ठेक्का मार्फत भएको कारण सडकको शिलान्यास गर्दैमा सांसद यादव दोषी नहुने बताए । जनताको गुनासो आएको बताउदै उनले केहि ठाउँहरुमा बिग्रेको बाटो ठेकेदार कम्पनीसँग जसरी भएपनि बनाउँन लगाउने ठोकुवा गरे । उनले केहि व्यक्तिहरुले विकासप्रेमी सांसद यादवलाई राजनितिक प्रतिशोधका कारण बदनाम गारउँन खोजेको प्रतिक्रिया दिए । सांसद यादवले आफ्नो काम बजेट ल्याउने रहेको बताए । उनले काम ठेक्का मार्फत भएको कारण आफुलाई बदनाम गर्नुको कुनै औचित्य नरहेको बताए । कामसल काम गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑