• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज २२ र १० वडा अध्यक्ष सताको बलमा बाउनसर प्रयोग गरी नियम विपरीत बाटो कर उठाउँदै

  • वीरगंज संजाल
  • १० श्रावण २०८०, बुधबार २२:४०
  • ६८५३

    वीरगंज । रामनिवास कुमार पटेल । सताको बलमा वाउन्सर प्रयोग गरी नियम विपरीत बाटो कर उठाउदै। वीरगञ्ज महानगरपालिका द्वारा भएको (ढाट) बाटो करको ठेका पाटा यही २०८० को असार महिनामा भएको थियो। वीरगञ्ज महानगरपालिकाको वडा नं २२ जगरनाथपुरमा रहेको नहर चौक स्थीत आफ्नो बाटो कर संकलन गर्ने पोस्ट बनाएका छन्। आफु वडा अध्यक्ष भएको बलमा बाउन्सर प्रयोग गरी नियम विपरीत भारतीय सवारीसाधनहरु संग अनावस्यक रूपले रकम असुल गर्दै आएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष सुशील साह कानु आफुले ठेकापाटा लिएका छन्। आफु वडा अध्यक्ष भएको र ज स पा पार्टीको कार्यकर्ता भएको घमण्डमा बाटो कर उठाउने ठाउँमा नियम विपरीत बाउन्सर प्रयोग गरी भारतीय सवारीसाधनका चालकहरुलाई बाटो कर तिर्न मजबूर बनाउने गर्दै आएका छन्।

    केही चालकहरुले कर दिन नमाने पछी कुटपिट गर्ने गाली गर्ने जस्ता ब्यवहार गर्ने गरेका छन्। आईसिपी बाट भन्सार गराई नेपाल छिरेका सवारीसाधनहरु बहुवरी चौक हुँदै परवानीपुर जाने गर्दछन। मंगलबार राति १० बजे को समयमा केही पीडित चालकहरुले इलाका प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर आशुतोष बहादुर शाही लाई सम्पर्क गरेका थिए। सूचना पाउने साथ श्रीपुरका इन्स्पेक्टर त्यो कर संकलन गर्ने स्थलमा पुगेका थिए। प्रहरी हेरेपछि कर संकलन गर्न बसेका व्यक्तिहरुले काटेको रसीद को ठेली लुकाउन खोजेका थिए। इन्स्पेक्टर शाहीले विलको ठेली माग्दा पनि दिन मानेका थिएनन्। इन्स्पेक्टर शाहीले चेकजांच गर्दा रसीदको ठेली बरामद भएको थियो।

    बरामद भयेको रसीद को ठेलिमा नियम विपरीत कबाडी कर संकलन गर्दै गरेको प्रमाण भेटिएको थियो। नियम विपरीत २०० रुपैयाँ कबाडी करको नाममा असुल गर्दै आएका कुरा काटिएको रसिदको ठेलीले प्रमाणित भएको छ।बाटो कर संकलन गर्न बसेका केही व्यक्तिलाई इन्स्पेक्टर शाहीले छानबिनको लागि आफ्नो नियन्त्रणमा लिएका थिए। भारतीय सवारीसाधनहरुमा कुनै किसिमको वस्तु लिएर आउँदा नयाँ सामग्री नै लिएर आउने गर्दछन। फेरि त्यो भारतीय सवारीसाधनहरु मालसामान खाली गरेर नेपाल बाट खाली सवारीसाधन लिएर जाने गर्दछन। तरपनि जबरदस्ती कबाडी करको नाममा रकम असुल गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑