• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षामा परिवर्तन गरि वीरगञ्ज महानगरलाई नमूना बनाउछु : राजेशामान सिंह

  • वीरगंज संजाल
  • २५ असार २०८०, सोमबार १४:१६
  • १७२१

    वीरगंज । वीरगञ्ज महानगरपालिाका मेयर राजेशामान सिंहले शिक्षामा वीरगञ्ज महानगरपालिकालाई नमूना बनाउने बताउनु भएको छ । शिक्षामा सुधार नचाहने केही तत्वहरुले विद्यालयमा राजनीति गर्न खोजेको भन्दै शिक्षामा परिवर्तनका कुनैपनि सम्झौता आफूले नगर्ने बताउनु भएको छ । नारायणी एफ.एम.ले आज वडा नम्बर १२ को सुरजीदेवी माध्यामिक विद्यालयमा आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा उहाँले शिक्षामा सुधार गर्न कै लागि आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट २० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

    सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको शिक्षामा गुणस्तर बढाई दक्ष जनशक्ति उत्पादनमा जोड दिईने बताउनुभयो । उहाँले आउने आर्थिक बर्षदेखि महानगरपालिका भित्रका ९१ वटा सामुदायिक विद्यालयलाई एकरुपता ल्याउनका लागि एउटै रंगको बनाउनु बताउनुभयो । वीरगञ्जका १० वटा सामुदायिक विद्यालयहरुमा अहिले पिउने पानीको व्यावस्था गरिएको र केही दिनमा पानीको समस्यापनि समाधान हुने दावी गर्नुभयो ।

    सामुदायिक विद्यालयहरुका प्रयोगशालाहरु सबै सञ्चालनमा ल्याईने बताउनुभयो । विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार नआउनुमा केही शिक्षकहरुको बदमासी मुख्य समस्याको रुपमा आफूले जानकारी पाएको भन्दै शिक्षामा सुधार हुन नदिने केही शिक्षकहरुले राजनीति गरिरहेकोले त्यस्ता शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । कार्यक्रमपछि महानगरपालिका प्रमुख सिंहले विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई विद्यार्थीहरुले गरेका गुनासो सम्बन्धमा विद्यार्थीहरुकै अगाडि सुधार गर्न निर्देशन दिनुभयो । उहाँले विद्यालयको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापकको हुने भएकोले समस्या समाधान गर्न र कुनै समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति
  • लागूऔषधसहित पोखराबाट चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

    १३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    News

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    News

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑