• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

  • वीरगंज संजाल
  • Aug 20, 2026, 2:56 pm
  • ०

    वीरगंज | टाटा मोटर्सको नयाँ पिकअप सवारीसाधन ‘टाटा योद्धा २.० बीएस–६’ को वीरगञ्जमा शुभारम्भ गरिएको छ। टाटा मोटर्सका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वीरगञ्जमा एक कार्यक्रम आयोजना गरी नयाँ मोडलको शुभारम्भ गरेको हो।

    कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशिष्ट अतिथिमा सुरज फिस सप्लायर्सका सञ्चालक एवं सञ्चारकर्मी अजय साह, ओम्नी फाइनान्सका महाप्रबन्धक बासु तिमलसिना लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता सिप्रदी ट्रेडिङ प्रालिको कमर्सियल भेहिकल बिजनेस युनिटका बिक्री प्रमुख कृष्णचन्द्रले गरेका थिए। कार्यक्रममा प्रमुख प्रबन्धक रामेश्वर घिमिरे, पिकअप उत्पादन व्यवस्थापक सञ्जय तामाङ तथा वीरगञ्ज शाखा प्रमुख एवं प्रमुख प्रबन्धक सन्दीप गुप्ता कानु लगायतको सहभागिता रहेको थियो।

    सिप्रदी ट्रेडिङ प्रालिका पिकअप उत्पादन व्यवस्थापक सञ्जय तामाङका अनुसार टाटा योद्धा २.० बीएस–६ मा नयाँ २.२ लिटर अर्थात् २ हजार १७९ सीसी बीएस–६ इन्जिन जडान गरिएको छ। यसले १०० हर्सपावर शक्ति तथा २५० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

    नयाँ योद्धामा २ टनसम्म भारवहन क्षमता, उन्नत तथा भरपर्दो गियरबक्स, बलियो च्यासिस र निर्माण गरिएको वातानुकूलित प्रणाली रहेको छ। सवारीसाधनमा आवश्यकता अनुसार सञ्चालन गर्न सकिने इको र नर्मल मोडसहितको बहु–ड्राइभ प्रणाली समेत उपलब्ध रहेको जनाइएको छ।

    त्यस्तै, एसयूभी शैलीको आधुनिक बाहिरी डिजाइनसँगै पछाडिको पार्किङ सेन्सर जडान गरिएको छ। सामान बोक्नका लागि ८.९ फिट लम्बाइ र ६ फिट चौडाइको भारवहन भाग उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    टाटा योद्धा २.० बीएस–६ विशेषगरी अन्तरसहर सामान ढुवानीका लागि उपयोगी हुने बताइएको छ। फलफूल तथा तरकारी, पशुचौपाया, माछा, दैनिक उपभोग्य वस्तु, हार्डवेयर सामग्री तथा बजारमा आवश्यक विभिन्न सामानको ढुवानीका लागि यो सवारी उपयुक्त हुने कम्पनीको दाबी छ।

    कार्यक्रममा नयाँ टाटा योद्धाको विशेषता, प्राविधिक क्षमता तथा व्यावसायिक प्रयोजनबारे जानकारी दिइएको थियो। टाटा मोटर्सले नयाँ योद्धालाई ‘टाटा योद्धा नेभर स्टप्स’ अर्थात् निरन्तर अघि बढ्ने क्षमताको पिकअपका रूपमा प्रस्तुत गरेको छ।

    वीरगञ्जमा आयोजित शुभारम्भ कार्यक्रममार्फत टाटा मोटर्सले व्यावसायिक सवारीसाधनको बजारमा नयाँ प्रविधि र उच्च भारवहन क्षमतासहितको योद्धा २.० बीएस–६ उपलब्ध गराएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त
  • छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑