• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

  • वीरगंज संजाल
  • Aug 20, 2026, 11:05 am
  • ०

    वीरगंज | बसपार्कबाट विद्युतीय सवारीसाधन जथाभावी सञ्चालन रोक्न तथा बसपार्कलाई व्यवस्थित बनाउन चार महिनाअघि जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको सहमति कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा गत वैशाख २२ गते ट्राफिक प्रहरी, बस व्यवसायी तथा विद्युतीय सवारीसाधन सञ्चालकलगायत सरोकारवालाबीच बसेको बैठकले बसपार्क व्यवस्थापन तथा विद्युतीय सवारी सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा विभिन्न बुँदामा सहमति गरेको थियो। तर सहमति भएको लामो समय बितिसक्दा पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरिएको व्यवसायीहरूको गुनासो छ।

    बसपार्कमा हुने गरेका विकृति रोकथाम, यात्रुलाई सहज सेवा तथा सवारी सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको सहमति कार्यान्वयन नहुँदा यात्रु र व्यवसायी दुवै समस्यामा परेको उनीहरूको भनाइ छ। बसपार्कमा टिकट काट्ने नाममा बिचौलिया राखेर यात्रुलाई दुःख दिने गतिविधिसमेत अझै नरोकिएको व्यवसायीहरूले बताएका छन्।

    सहमति अनुसार दिवा सेवामा सञ्चालन हुने विद्युतीय सवारीसाधन तथा टाटा सुमोलाई दिउँसो २ बजेसम्म सञ्चालनको समय तोकिएको थियो। तर तोकिएको समयपछि पनि यस्ता सवारीसाधन राति ७ बजेसम्म सञ्चालन हुँदा रात्रि सेवाका बस प्रभावित भइरहेको एक बस व्यवसायीले बताए।

    उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीच भएको सहमति तत्काल र कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ। सहमति पालना नभएपछि बसपार्कको अवस्था पुनः पुरानै शैलीमा लथालिङ्ग र भद्रगोल बन्दै गएको उनले बताए।

    बस व्यवसायीहरूले सम्बन्धित निकायले सहमति कार्यान्वयनमा तत्काल ध्यान दिई बसपार्कको सञ्चालनलाई व्यवस्थित बनाउन माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी
  • नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    News

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑