• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

  • वीरगंज संजाल
  • Aug 20, 2026, 10:56 am
  • ०

    वीरगंज | कम्पनी मर्क र मोडेर्नाले विकास गरेको नयाँ क्यान्सर खोपले ऐतिहासिक नतिजा दिएको दाबी गरिएको छ। कम्पनीका अनुसार एउटा औषधिसँगको संयुक्त प्रयोगले परीक्षणका क्रममा छालाको क्यान्सर पुनः फर्किनबाट रोक्न सफल भएको छ। यसलाई क्यान्सर उपचारको क्षेत्रमा कोसेढुङ्गा मानिएको छ।

    यो खोप उच्च जोखिमयुक्त मेलानोमा अर्थात् छालाको क्यान्सर भएका बिरामीहरूलाई शल्यक्रियापछि दिइएको थियो। प्रारम्भिक नतिजाअनुसार यसले बिरामीहरू क्यान्सरमुक्त रहने अवधि बढाएको देखिएको छ। तर यो प्रभाव कति लामो समयसम्म रहन्छ भन्ने अझै स्पष्ट नभएको कम्पनीले बताएका छन्।

    क्यान्सर विशेषज्ञहरूले यसलाई महत्वपूर्ण सफलता भनेका छन्, तर पूर्ण नतिजा सार्वजनिक तथा स्वतन्त्र विशेषज्ञबाट समीक्षा हुन बाँकी रहेकाले सावधानी अपनाउनुपर्ने बताएका छन्। परीक्षण प्रक्रिया पूरा भएपछि पनि यो उपचारले नियामक निकायबाट स्वीकृति पाउनुपर्नेछ। त्यसपछि मात्रै यसलाई सर्वसाधारण बिरामीका लागि उपलब्ध गराउने प्रक्रिया अघि बढ्नेछ।

    इन्टिस्मेरान नाम दिइएको यो खोपलाई क्यान्सर उपचारमा पहिलेदेखि प्रयोग हुँदै आएको किट्रुडा नामक इम्युनोथेरापी औषधिसँग मिलाएर प्रयोग गरिएको थियो। कम्पनीहरूका अनुसार केवल किट्रुडा प्रयोग गर्नुको तुलनामा खोप र औषधिको संयुक्त प्रयोगले बिरामीहरू क्यान्सरमुक्त रहने अवधि उल्लेखनीय रूपमा बढाएको छ। साथै, क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिम पनि घटेको बताइएको छ।

    तेस्रो चरणको परीक्षणमा उच्च जोखिमयुक्त दोस्रो, तेस्रो र चौथो चरणका मेलानोमा भएका एक हजारभन्दा बढी बिरामी सहभागी थिए। उनीहरूमा क्यान्सरको अवस्था एउटै स्थानमा ठूलो ट्युमर भएकोदेखि शरीरका अन्य भागमा फैलिसकेको अवस्थासम्म थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त
  • नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    News

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑