• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

  • वीरगंज संजाल
  • Aug 16, 2026, 11:24 am
  • ०

    वीरगंज |  इरानले आफ्ना लडाकु जहाजका तीन जना पाइलट कतारको हिरासतमा रहेको दाबी गरेको छ।

    सशस्त्र बलको जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजीसम्बन्धी समितिले यस्तो दाबी गर्दै उनीहरूको अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीलाई अपिल समेत गरेको छ।

    इरानी सञ्चारमाध्यमका अनुसार, ब्रिगेडियर जनरल मोहम्मद बाकर्जादेहले आईसीआरसीकी अध्यक्ष मिरियाना स्पोल्यारिकलाई लेखेको पत्रमा दुईवटा सुखोई–२४ लडाकु विमानलाई २ मार्च २०२६ मा कतारमा रहेको एउटा शत्रु सैन्य अड्डालाई लक्षित गर्ने अभियानमा पठाइएको बताए। उनका अनुसार अभियान पूरा गरेर फर्कने क्रममा विमानहरूले शत्रुको सामना गर्नुपरेको थियो, जसका कारण चार जना इरानी पाइलट प्रभावित भएका थिए।

    यी चार पाइलटमध्ये एक, माजिद काजेमीको शव पछि इरान लगिसकिएको छ। बाँकी तीन पाइलट—जवाद सालेही, अब्दुलमजीद दश्तियान र इमरान बहरूशियान—लाई कतारको सेनाले जीवितै पक्राउ परेको ब्रिगेडियर जनरल बाकर्जादेहको दाबी छ।

    कतारले भने इरानको यो दाबीलाई अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले यस समयमा यस्ता भ्रामक बयान आएका आफूहरूका लागि निकै आश्चर्यजनक भएको बताए। उनले एक पाइलटको शव फेला परेको र उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्कसमेत गरेको समेत बताएका छन्। यसैबीच कतारको परराष्ट्र मन्त्रालयले इरानी युद्धविमानका पाइलटहरूलाई  हिरासतमा राखिएको भन्ने तेहरानको दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ।

    शनिबार सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै कतारी परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले इरानी अधिकारीहरूबाट आएको यो दाबीलाई “भ्रामक” भन्दै कतारी सेनाको नियन्त्रणमा कुनै पनि जीवित इरानी पाइलट नरहेको स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑