• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रुसमा युक्रेनी ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

  • वीरगंज संजाल
  • Aug 11, 2026, 1:49 pm
  • ०

    वीरगंज | रुसको मध्यभागमा पर्ने ऊर्जासम्पन्न तातारस्तान क्षेत्रमा रहेको निज्नेकाम्स्क सहरमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    सोमबार भएको आक्रमणमा एक बालक र मध्य एसियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो । ४८ जना घाइते भएका छन् ।

    रुस–युक्रेन सीमाबाट एक हजार किलोमिटर टाढा रहेको यस क्षेत्रमा धेरै ठूला तेल प्रशोधन केन्द्र छन् । दुवै पक्षले एकअर्काका पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका आक्रमण तीव्र बनाएसँगै युक्रेनले पछिल्ला आक्रमणमा यस्ता रिफाइनरीलाई निशाना बनाउँदै आएको छ ।

    सोमबारको आक्रमणमा औद्योगिक तथा नागरिक पूर्वाधारमा क्षति पुगेको निज्नेकाम्स्कका मेयर रादमिर बेल्यायेभले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा बताए ।

    रुसी अनुसन्धानकर्ताहरूले यस घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभमाथि जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएकी छन् ।

    युक्रेनी सेनाले पनि रातभर भएको आक्रमणमा तानेको तेल रिफाइनरीलाई निशाना बनाएको र त्यहाँ आगलागी भएको पुष्टि गरेको छ । युक्रेनले रुसी तेल रिफाइनरीलाई निशाना बनाएर गरेको आक्रमणका कारण रुसमा इन्धनको अभाव हुनुका साथै तेल प्रशोधन क्षमतामा समेत कमी आएको छ ।

    सोमबारपछि किभले युक्रेनको विशेष ड्रोन टोलीले ट्युमेन क्षेत्रमा रहेको रुसी पेट्रोकेमिकल प्लान्टमा समेत आक्रमण गरेको बताएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस अभियानको उद्देश्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा चार वर्षभन्दा बढी समयदेखि जारी आक्रमण अन्त्य गर्न वार्ताको टेबुलमा ल्याउनु रहेको बताएका छन् ।

    “हामी पूर्ण रूपमा तर्कसंगत जवाफ दिइरहेका छौँ । रुसको हरेक आक्रमणको हाम्रो पक्षबाट कडा जवाफ दिइनेछ । रुसको युद्ध अब उनीहरूकै घरमा बढीभन्दा बढी महसुस हुनेछ,” जेलेन्स्कीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑