आज:
  • होमपेज / Breaking News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

  • वीरगंज संजाल
  • २२ माघ २०८२, बुधबार १८:१०
  • ४४५

    वीरगंज | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काममा खटिएका एक कर्मचारीलाई फोहरमा लुकाइएको सुन निकालेर बाहिर लैजान खोजेको आरोपमा विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा कार्यरत ४० वर्षीय डिकबहादुर राउत रहेका छन् । विमानस्थल सुरक्षा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

    विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार राउतले विमानस्थलभित्र रहेको डस्टबिनबाट संकलन गरिएको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको आशङ्कामा जाँच गरिएको थियो । सो क्रममा फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको बताइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद सुनको स्रोत तथा उद्देश्यबारे सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑