आज:
  • होमपेज / Breaking News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

  • वीरगंज संजाल
  • २२ माघ २०८२, बुधबार १८:०७
  • २४१

    वीरगंज | कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् ।

    निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिसँग बुधबार गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए ।

    टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लङ्घन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद दिए ।

    कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ ।

    समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑